Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सहकारी दिवसमा प्रभातफेरी, प्रवचन, दौड र रक्तदान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२० चैत्र २०७९, सोमबार
in कारोबार, प्रदेश नं ३, समाचार
0
51
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, २० चैत्र । “सहकारीको दिगोपन, स्वनियम र सुशासन” भन्ने मुल नाराका साथ रामेछापमा पनि विविध कार्यक्रमका साथ ६६ औं सहकारी दिवस मनाइएको छ ।


सो अबसर पारेर जिल्ला सदरमुकाम मन्थलीमा प्रभातफेरी सहित शेयर सदस्यहरु विच ३ किलोमिटर खुल्ला दौड प्रतियोगिता,रक्तदान र प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो ।
सोमवार विहान भएको प्रभातफेरी कार्यक्रमका लागि जम्मा भएका शेयर सदस्य एबं सहकारी सञ्चालकहरु मन्थली बजारका बिभिन्न भागहरु परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गडमा पुगेर कोण सभा सँगै रक्तदान कार्यक्रममा सरिक भएका थिए ।


शेयर सदस्यहरुबिच भएको खुल्ला दौड प्रतियोगितामा नवजागरण वचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरु क्रमशः मनोज श्रेष्ठ, विपुल रोक्का र प्रकाश कार्की प्रथम द्धितिय र तृतिय भएका थिए भने भु पु सैनिक साकोसका भरत खत्री र कुमार थापाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रथम द्वितिय र तृतिय हुनेहरुलाई क्रमश ५ हजार ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र र सान्त्वना हुने दुई जनालाई नगद रु १÷१ हजार र प्रमाणपत्र पुरस्कार स्वरुप हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा ४४ जनाको सहभागिता रहेको थियो ।


कार्यक्रम जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षता र जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का, कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अवसरमा प्रमुख अतिथि कार्की, बिषेश अतिथि प्रेम बहादुर थापा, जिल्ला वचत संघका अध्यक्ष जेएन दाहाल, बहुउद्धेश्यीय सहकारीका अध्यक्ष चन्द्र मानन्धर, कृषि सहकारीका अध्यक्ष कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे,जिल्ला समहकारी संघका उपाध्यक्ष्य श्याम थापा लगाएतले आ आफ्नो मन्तब्य राख्दै सहकारी दिवसको महत्वका वारेमा चर्चा गरेका थिए । सो अवसरमा भएको रक्तदान कार्यक्रममा २७ जना शेयर सदस्यहरुले रगत दान गरेका थिए ।


त्यसैगरी रामेछाप नगरापलिकाले पनि सहकारी दिवसको अवसर पारेर सन्देशमुलक ¥याली तथा अन्तरकृयात्मक कार्यक्रम आयोजना गरेको छ ।

सोमवार विहान निस्केको ¥यालीले रामेछाप वजारका बिभिन्न भागहरु परिक्रमा गरी नगरपालिकामा पुगेर अन्तरकृया गरेको थियो ।सोहि अनुसार जिल्लाका अन्य पालिकाहरुमा पनि विबिध कार्यक्रमका साथ सहकारी दिवस मनाइएको समाचाहरु प्राप्त भएका छन् ।

Share20Tweet13Share4

Related Posts

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२० चैत्र २०७९, सोमबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२० चैत्र २०७९, सोमबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२० चैत्र २०७९, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० चैत्र २०७९, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० चैत्र २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० चैत्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero