Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा वलेरो दुर्घटना हुँदा मृत्यु हुने ४ जनाको सनाखत (नाम सहित)

नेपाल अभियान नेपाल अभियान
२३ चैत्र २०७९, बिहीबार
in समाचार, समाज
0
114
SHARES
Share on FacebookShare on Twitter


मन्थली, चैत्र २३ । रामेछापको मन्थली नगरपालिका वडा नं ७ को कौछिनी (मगर गाँउ नजिक) भएको वलेरो दुर्घटनामा परी मृत्यू हुने ४ जनाकै सनाखत भएको छ ।
रामेछापको सदरमुकाम मन्थली बाट दिउसो मन्थली नगरपालिकाको वडा नं ७ स्थित कौछिनी तर्फ जाँदै गरेको वा ११ च ५५३ नं को वलेरो सडक बाट करिव १ यस मिटर तल खस्दा घटनास्थलमै मृत्यु हुनेमा मन्थली न पा ७ की ८२ बर्षिया नन्द माया भण्डारी, सोहि वडाकी ५५ बर्षकी ज्ञान दानी तामाङ ६८ बर्षका जेनसुन तामाङ र सुनापति गाँउपालिका वडा नं १ गुन्सीकी ८ बर्षिकी लाक्पा घिसिङ रहेका छन् ।
दुर्घटनामा परी घाइते हुने ११ जना मध्ये चालक सहित २ जनाको अबस्था गम्भिर रहेको र उनीहरुको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
मोडने क्रममा ब्रेक नलागेपछि कौछिनीको मगरगाँउ नजिक को सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

Share46Tweet29Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२३ चैत्र २०७९, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ चैत्र २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ चैत्र २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ चैत्र २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ चैत्र २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ चैत्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero