Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भूपु प्रहरी संगठन रामेछापको अध्यक्षमा खत्री

नेपाल अभियान नेपाल अभियान
२५ चैत्र २०७९, शनिबार
in समाचार, समाज
0
51
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२५ चैत्र । भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध निर्वाचित भएका छन् ।


नेपाल पूर्व प्रहरी संगठनको शनिवार मन्थलीमा सम्पन्न चौथो जिल्लाअधिवेशनले मन्थली–१ का कुमार खत्रीको नेतृत्वमा वीस सदस्यीय नयाँ कार्यसमिति निविरोध रुपमा चयन गरेको हो ।
यसरी निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्षमा राम बहादुर वरुवाल, द्वितिय उपाध्यक्षमा अर्जुन वहादुर खड्का, सचिब केशर बहादुर श्रेष्ठ, सह सचिवमा क्षेत्र बहादुर बुढाथोकी, कोषाध्यक्षमा ढाकल थापा, सह कोषाध्यक्षमा यादव कुमार खड्का रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमश सूर्य नेपाली, रत्न थापा, कृष्ण बहादुर रानामगर, हेम बहादुर बरुवाल, पदम बहादुर श्रेष्ठ, मनमान नेपाली, भूपाल थापा, रामजी के शी, सिताराम खड्का लगाएतका रहेका छन् । बिधान अनुसार क्षेत्रगत र समावेसीका आधारमा ५ जना सदस्यहरु भने पछि मनोनित गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष खत्रीले बताउनुभयो ।


संगठनका निवर्तमान अध्यक्ष शरद लामाको अध्यक्षता एबं प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि पराजुलीले भूतपुर्व प्रहरीहरुले प्रहरी सेवामा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै उनीहरुको थप बृत्ति विकास, हक अधिकार एबं सुबिधाको लागि पनि संगठनको आबश्यकता पर्ने बताउनुभयो ।
उहाले भन्नुभयो– “सत्य सेवा सुरक्षणम् ,भन्ने प्रहरीको मूल मर्मलाई आत्मसाथ गर्दै नेपाल प्रहरीको मुलधारमा रहेर काम गरीसकेका भुपु प्रहरीहरुका लागि अहिले पनि सरकारले प्राथमिकता दिन सकेको छैन ।”

कार्यक्रमका अध्यक्ष लामाले सबै भूपु प्रहरीहरुका लागि संगठनको आबश्यकता रहेको बताउनुभयो । उहाले भूपु प्रहरीहरुलाई एकतामानै वल छ भन्ने कुरालाई आत्मसाथ गर्दै सबैलाई संगठित भएर अघि बढ्न आग्रह गर्नुभयो ।
उहाले भन्नुभयो – “भूपु सैनिकहरुले जस्तै प्रहरीले पनि भुपुका नाउमा राज्य वाट पाउने विभिन्न सेवाहरु पाउनुपर्ने र त्यसका लागि नयाँ बन्ने नेतृत्वले सबैलाई समेटेर प्रभावकारी ढंगवाट काम गर्नु पर्दछ । ” कार्यक्रममा जिल्ला भरीका गरी १ सय भन्दा बढि भुपु प्रहरीहरुको सहभागिता रहेको थियो ।

Share20Tweet13Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ चैत्र २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ चैत्र २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ चैत्र २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ चैत्र २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ चैत्र २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ चैत्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero