Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा “रामेछाप सास्कृतिक तथा सडक महोत्सव” हुदै

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ चैत्र २०७९, आईतवार
in कारोबार, समाचार, समाज
0
78
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२६ चैत्र । रामेछाप उद्योग बाणिज्य संघले यहि २०८० वैशाख १ र २ गते जिल्ला सदरमुकाम मन्थलीमा रामेछाप सास्कृतिक तथा सडक महोत्सव गर्ने भएको छ ।


संघले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी उक्त महोत्सव गर्ने बताएको हो । महोत्सवमा जिल्लाका सबै खाले जातजातिको आ आफ्नो संस्कृति अनुसारको झाँकी प्रदर्शन, रैथाने वालीबाट उत्पादित सबै वस्तुको परिकार, स्थानीय लोकदोहोरी, झाँकी, बालन भजन, खैँचडी नाच लगाएतका कृयाकलापहरुको प्रदर्शन गर्ने बताइएको छ ।
त्यसैगरी जिल्लामा उत्पादित बिभिन्न खाद्यान्नका परिकारहरु,नेवारी परिकारहरुको ब्यवस्था गरिने र महोत्सबमा नेवारी समुदायको लाखे नाँच, माझी समुदायको माझी नाच, हायुहरुको सस्कृति, लगाएत रामेछाप कलाकार समाजको बेजोड प्रस्तुति रहने रामेछाप उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।


महोत्सवका लागि रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविन कुमार थापामगरको संयोजकत्वमा २९ सदस्यीय मूल समारोह समिति गठन गरीएको छ भने जिल्ला समन्वय प्रमुखको संरक्षकत्वमा मन्थली र रामेछाप दुवै नगरापालिकाका नगरप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र राजनैतिक दलहरु सल्लाहकार रहने गरी अर्को समिति पनि गठन गरीएको छ ।
रामेछाप जिल्लामा उत्पादित वस्तु तथा वस्तुबाट बनेका परिकार अन्य कृषिजन्य वस्तु दुग्धजन्य वस्तु जडीबुटीलगायत वस्तुहरूलाई सदरमुकाम मन्थलीमा जिल्लाभरी उत्पादित वस्तु प्रदर्शनीमा राखिने कार्यक्रम रहेको छ । त्यसैगरी स्थानीय तथा जिल्लाभित्र रहेका उद्योगी तथा व्यवसायीहरूले उत्पादन गरेका तथा दैनिक उपभोग्य वस्तु सेवाहरूका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरू उपभोक्ता समक्ष परिचित गराई व्यवसाय विस्तार तथा प्रर्बद्धनमा सहयोग पु¥्याउने महोत्सवको प्रमुख उद्धेश्य रहेको छ । त्यसैगरी जिल्लामा उत्पादित वस्तुहरूलाई राष्ट्रिय स्तरसम्म पु¥्याउने ,आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धन गर्ने ,साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने , कृषि उपज तथा खानीजन्य वस्तुको प्रचार प्रसार गर्ने लघु, घरेलु तथा साना र मझौला उद्यमीहरूको विकासमा प्रत्यक्षरूपमा सहयोग पु¥्याउने , लोपोन्मुख जात जातिहरूको झाँकी प्रदर्शन गराउने र रैथाने बालीबाट उत्पादित वस्तुका खानेकुरा प्रदर्शन गराएर यसलाई जिल्लाको उत्पादनका रुपमा चिनाउने उद्धेश्य पनि रहेको कार्यक्रमका अबसरमा जानकारी गराइएको थियो ।

करिव १० लाख खर्च हुने अनुमान गरिएको उक्त कार्यक्रममा ५० हजार मानिसहरु सहभागि हुने अपेक्षा आयोजकले गरेको छ । यस कार्यक्रमलाई मुख्य रुपमा मन्थली नगरपालिकाले सहयोग गरेको संघका कार्यकारी अधिकृत नविन के सीले जनाकारी दिनुभयो । सोहि बिषयलाई लिएर आइतवार विहान सर्वपक्षिय बैठक बसेको थियो भने दिउसो यातायात ब्यवसायीहरु सँग रामेछाप उद्योग बाणिज्य संघले छलफल गरेको थियो ।

Share31Tweet20Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२६ चैत्र २०७९, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२६ चैत्र २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२६ चैत्र २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ चैत्र २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२६ चैत्र २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ चैत्र २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero