Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरद्धारा १ सय ७० किसानलाई भैंसि सुत्केरी भत्ता वितरण

नेपाल अभियान नेपाल अभियान
२८ चैत्र २०७९, मंगलवार
in कृषि, देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
77
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २८ चैत – दूध उत्पादनमा आत्मा निर्भर जस्तै बनेको मन्थली नगरपालिकाले आफना नगर क्षेत्र भित्रका ब्यवसायीक कृषकहरुलाई प्रोत्सान गर्ने मुल उदेश्यका साथ नगर भित्रका १ सय ५३ जना किसानहरुका लागि भैसी सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । नगरले ब्यवसायीक रुपमा भैसि पालन गरि भैसि पालन गर्दे आएका किसान हरुको मनोबल उँचो बनाउँदै उनिहरुलाई आर्थिक संम्बृद्धिमा जोड्न सकियोस् भन्नका लागि चालू आर्थिक वर्षमा १ सय ५२ जना कृषकहरुका १ सय ७० वटा भैसिलाई भत्ता वापतको रकम प्रदान गरेको हो ।
सूचना पछि किसानहरु बाट प्राप्त निवेदनका आधारमा गत साउन देखि असोज महिना भित्रमा ब्याएका भैसिका कृषकहरुलाई प्रति भैसि २ हजार ५ सय रुपैयाँका दरले कुल ४ लाख ३५ हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराइएको छ । उक्त रकम अपुग भएको भन्ने मागका आधारमा नगरकार्यपालिकाले त्यस वापत थप ५ लाख रुपैयाँ विनियोजन गरि कात्तिक पछि ब्याएका भैसिहरुका लागि पनि थप रकम वितरण गर्नै तयारी भईरहेको पनि मन्थली पशु विकास शाखा प्रमुख खड्काले बताउनु भयो ।
पशु विकास अधिकृत मुकुन्द खड्कांले दिएको जानकारी अनुसार नगरपालिकाले हरेक बर्ष दूध उत्पादनमा किसानहरुलाई आकर्षित गर्न विभिन्न खालको सहयोग गर्दे आएको छ । जस अनुसार यस बर्ष भैसि सुत्केरि भत्ता कार्यक्रम लाई समावेस गरिएको थियो । सोहि अनुसार शाखाले अनुगमन र मुल्याँकनका आधारमा किसानहरुको सूचि तयार गरेको थियो ।
सामान्यतया साउन ,भदौ र असोज महिना भैंसी ब्याउने मौसम भएकोले सोहि तीन महिना भित्र ब्याएका भैसिहरुलाई पहिलो चरणमा प्रोत्साहन रकम उपलब्ध गराएको र दोस्रो चरणमा नगरले विनियोजन गरेको रकम ५ लाख मध्यबाट थप सार्वजनिक सूचनाका आधारमा डाटा संकलन गरि प्रोत्साहन भत्ता उपलब्ध गराईने पनि खड्काले बताउनु भयो । उहाँका अनुसार भैसि सुत्केरी प्रोत्सान भत्ता पाउनेमा वडा नं १,२,५,६ र वडा नं ७ का कृषक बढि रहेको र टाढा वडाबाट भने कृषकहरु खासे सम्पर्कमा आउने गरेका छैनन् ।
नगर पालिकाले भैंसी सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराएर किसानहरु उत्साहित भएको मन्थली नगरपालिका ६ का कृषका सुवास थापाले बताउनु भयो । विषेश गरि मन्थली नगर भित्र अझ वडा नं १ मा अझ ब्यवसायीक रुपमा भैसि पालन गर्नै हरुको संख्या ठुलो रहेकोले यो खुसि भनेको मेरो मात्र खुसि हैन आम भैसि पालक किसानको खुसि भएको पनि थापाको भनाई रहेको छ ।
किसान मात्र हैन डेरि संचालकहरु पनि नगरको उक्त अभियानबाट सन्तुष्ट देखिएका छन् । चिरन्जीवि डेरी मन्थलीका प्रोपाईटर भानुभक्त श्रेष्ठले बताउनु भयो । नगरपालिका दूध र दूग्धजन्य बस्तुमा आत्म निर्भर हुँदै गएको बेला नगरले थप प्रोत्सान गर्नु पनि धेरै राम्रो कुरा भएको पनि श्रेष्ठले बताउनु भयो ।
मन्थली ७ का किसान कृष्ण बहादुर कार्कीले पनि नगरले संचालन गरेको किसान प्रोत्साहन कार्यक्रम प्रशंसा योग्य भएको बताउनु भयो । यसरी नगरले सहयोग गरेको रकमले केहि मात्र भएपनि आफुहरुका लागि राहतको अनु भूति भएको पनि कार्किको भनाई रहेको छ । जसका कारण भैंसी बिरामी हँुदा ओैषधि किन्न , प्राविधिक भिकाउन देखि दानाका लागि समेत सहयोग पुगेको पनि कार्कीको भनाई रहेको छ ।

Share31Tweet19Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ चैत्र २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ चैत्र २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ चैत्र २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ चैत्र २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२८ चैत्र २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२८ चैत्र २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero