Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप सास्कृतिक तथा सडक महोत्सव–२०८० को तयारी पुरा

नेपाल अभियान नेपाल अभियान
३० चैत्र २०७९, बिहीबार
in कारोबार, समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,३० चैत । रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा यहि वैशाख १ र २ गते हुन लागेको रामेछाप सास्कृतिक तथा सडक महोत्सव–२०८० को अन्तिम तयारी पुरा भएको छ ।
संस्थाका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठकाले महोत्सवका लागि विहिवार साँझ सम्म वजार सरसफाई, मञ्च ब्यवस्थापन तथा स्टल निर्माण लगाएतका कामहरु सकिएको र केहि वाँकी काम हरु शुक्रवार विहान भरीमा सक्ने योजना रहेको बताउनुभयो ।
मुख्य आयोजक रामेछाप उद्योग बाणिज्य संघ रहेको उक्त कार्यक्रममा लागि मुख्य प्रायोजक मन्थली नगरापलिका रहेको छ भने प्रायोजकका रुपमा रामेछाप नगरपालिका रहेको छ । त्यसैगरी सहयोगी संस्थाका रुपमा घरेलु तथा साना उद्योग कार्यालय रहेको छ भने सह–आयोजकमा रामेछाप होटल तथा पर्यटन ब्यवसायी संघ रहेको छ ।


कार्यक्रमका अवसरमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकार हरुको बेजोड प्रस्तुति रहनुका साथै नेवारी समुदायको लाखे नाच, माझी समुदायको माझी नाच, लगाएतका विभिन्न झाँकीहरु प्रदर्शन गरिनुका साथै होटल तथा पर्यटन ब्यवसायिहरुले खानाका बिभिन्न परिकारहरु तयार पारी प्रदर्शनीमा राख्ने कार्यक्रम रहेको महासंघका महासचिब कुमार श्रेष्ठ ले जानकारी दिनुभयो ।
यसै विच यहि कार्यक्रमको विषयलाई लिएर जिल्ला प्रशासन कार्यलयमा रामेछाप उद्योग बाणिज्य संघका पदाधिकारीहरु र सुरक्षा समितिका सदस्यहरु बिच भएको बैठकमा एकतर्फी रुपमा सवारी अवागमनलाई बाधा नपर्ने गरी गरी शन्तिपूर्ण ढंगबाट महोत्सव सञ्चालन गर्ने र कार्यक्रमका वेला सडकमा राखिएका मञ्च तथा स्टलहरुलाई कार्यक्रम सकिना साथ हटाई सरसफाई गर्ने लगाएतका ४ बुँदे निर्णयहरु भएका छन् ।

Share18Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३० चैत्र २०७९, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३० चैत्र २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० चैत्र २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० चैत्र २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० चैत्र २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० चैत्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero