Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप क्यानले दिलायो साइबर सेक्युरिटी तालिम

नेपाल अभियान नेपाल अभियान
२१ बैशाख २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
77
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २१ बैशाख । राष्ट्रिय सूचना प्रविधि दिवस २०२३ को अवसर पारेर रामेछाप क्यानले जिल्लाका सरोकारवालाहरुका लागि साइबर सेक्युरिटी तालिम उपलब्ध गराएको छ । क्यानले विहिवार सदरमुकाम मन्थलीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी क्यानले उक्त कार्यक्रमका बारेमा जानकारी गराएको हो ।
साइबर सेक्युरिटी तालिम तथा सचेतना कार्यक्रमको उद्घाटन वागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले गर्नुृ भएको थियो । कार्यक्रमको उद्घाट्न गर्नु हुँदै आइटी क्षेत्रको विकाशका लागि राज्य गम्भिर हुनु पर्ने बताउनुभयो । उहाँले देशको जनशक्तिलाई आइटी सम्बन्धी सफ्टवेयर विकासमा लगाउनु सकेमात्र देशले सूचनाको क्षेत्रमा फड्को मार्ने बताउनुभयो ।
मन्थली नगरपालिकाको सहयोगमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ रामेछाप शाखाले आयोजना गरेको साइबर सेक्युरिटी तालिम तथा सचेतना कार्यक्रमका अबसरमा सांसद श्रेष्ठले सो धारणा राख्नु भएको हो ।
कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) महासंघ रामेछाप शाखाले आयोजना गरेको साईबर सेक्युरिटी तालिम तथा सचेतना कार्यक्रममा नेपाल बैंक लिमिटेडका साइबर सेक्युरिटी विभागका प्रमुख बन्दना शर्माले साईवर अपराध,सम्भावना र त्यसको चुनौति र सावधानीका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आफनो सहजिकरणका क्रममा पछिल्लो समयमा साईबर क्राईमका घटना अत्याधिक मात्रमा बढेको भन्दै त्यसको न्युनिकरणका लागि सबै पक्ष दिक्षित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्यान महासंघ केिन्द्िय सचिव चिरञ्जिवि अधिकारीले पनि साईबर अपराधका कारण ब्यक्ति र संस्थाहरु ब्यापक मात्रामा प्रताडित भएको भन्दै त्यसको न्युनिकरणमा ध्यान दिन सबै पक्षलाई आग्रह गर्नुभयो ।
मन्थली नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रम क्यान महासंघक बागमती प्रदेशका महासचिबको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मन्थली नगर प्रमुख लब श्रेष्ठ,नेपाल पत्रकार महासंघ लगायत जिल्ला स्थित संचारकर्मिहरु, नेपाल टेलिकमका प्रतिनिधि नेपाल प्रहरी र शसस्त्र प्रहरी,विभिन्न कार्यालयका आईटी अफिसर,विभिन्न विद्यालयका विद्यार्थी, बैंकिङ्ग र सहकारी क्षेत्रका अगुवा र तिनका प्रतिनिधि लगाएत करिब १ सय जनाको सहभागिता रहेको थियो ।

Share31Tweet19Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ बैशाख २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ बैशाख २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ बैशाख २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ बैशाख २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ बैशाख २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२१ बैशाख २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero