Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ओख्रेनीमा नावालिकालाई बलात्कारको आरोपमा वालक पक्राउ

नेपाल अभियान नेपाल अभियान
१४ जेष्ठ २०८०, आईतवार
in समाचार, समाज
0
97
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १४ जेठ, । रामेछाप नगरपालिका वडा नं–६ को ओख्रेनीमा ३ वर्षीय नावालिका बलात्कृत भएकी छिन् । उनलाई वि.क थरका  करिब १४ वर्षीय बालकले शनिवार बिहान ८ बजेतिर नजिकैको गोठमा लगेर बलात्कार गरेका थिए । 

वालिकालाई बारीको छेउमा राखेर आमा घाँस काट्न लागेको बेला ती वालकले ३ वर्षीय वालिकालाई बोकेर नजिकैको गोठमा लगेर बलात्कार गरेर आमालेनै राखेको ठाउँमा ल्याएर छाडेका थिए । 

बालिका रोएर आमा सँग आफूलाई पीडा भएको बताए पछि नाबालक भने भागेका थिए । बाबुले अर्की श्रीमती लिएर बेपत्ता भए सँगै आमाले दोस्रो विवाह गरेपछि ती वालक हजुरआमा सँगै घरमा बस्दै आएका थिए । 

 वालिका बलात्कृत भएको भन्दै आफन्तहरूले प्रहरीमा जाहेरी दिएका थिए । सोही आधारमा पीडक बालकलाई प्रहरीले आइतबार बिहान पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको जनाएको छ । ती नाबालिगकाको स्वास्थ्य परीक्षणमा उनीमाथि बलात्कार भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दिनभर फरार भएका ती बालक राति घरमा आएर  सुतेको अवस्थामा  आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो  ।

Share39Tweet24Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१४ जेष्ठ २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१४ जेष्ठ २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ जेष्ठ २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ जेष्ठ २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ जेष्ठ २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ जेष्ठ २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero