Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वाबियाखर्कमा गुरुकुल शिक्षा

नेपाल अभियान नेपाल अभियान
१८ असार २०८०, सोमबार
in शिक्षा, समाचार, समाज
0
186
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, १८ असार । गुरु पूर्णिमाको अबसर पारेर रामेछाप जिल्लामा रहेको एक मात्र संस्कृत विद्यालय शारदा संस्कृत मावि वाबिया खर्कले सोमवार देखि गुरुकुल शिक्षा पठन पाठन सुरु गरेको छ । उक्त विद्यालयमा आज गुरुकुल शिक्षाको औपचारिक उद्घाटन गरी सुरुवात गरिएको हो ।


सो विद्यालयमा यस अघि २०७८ साल देखि संस्कृत र कर्मकाण्ड आवासिय रुपमा पढाई हुने गरेको भएपनि हाल आएर गुरुकुल शिक्षा पनि सुरु गरिएकोे बिद्यालयका प्रधानाध्याक नारायण प्रसाद घिमिरेले बताउनुभयो । सो बिद्यालमा गुरुकुल शिक्षा सञ्चालन गर्न उठाइएको चन्दा र विद्यालयको आन्तरिक आम्दानी सहित २० लाख वारावरको कोष खडा गरिएको छ ।
गुरुकुलको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले यस शिक्षालाई अब निरन्तरता दिने गरी नगरको तर्फबाट पनि आबश्यक सहायोग गर्ने वताउनुभयो ।

सो अवसरमा स्थानीय समाजसेवी रामप्रसाद घिमिरे द्वारा उपलब्ध गराइएको गुरुकुल शिक्षाका लागि आबश्यक पर्ने ६ सेट ओढ्ने ओछ्याउने (सिरक, डस्ना र तकिया) सामानहरु कार्यक्रमका अबसरमा विद्यालयका प्रधानाध्यापक घिमिरेले लाई हस्तान्तरण गरिएको थियो ।


बिद्यालयमा हरेक वर्ष करिब ३० देखि ४० जना वटुकहरुलाई गुरुकुल शिक्षा प्रदान गरिने सो विद्यालयका प्रधानाध्यापक घिमिरेले वताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रदर्शन गर्नुका साथै स्वस्ति वाचन समेत गरेका थिए ।

Share74Tweet47Share13

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१८ असार २०८०, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१८ असार २०८०, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१८ असार २०८०, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१८ असार २०८०, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१८ असार २०८०, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१८ असार २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero