Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली स्लो वाईक रेस प्रतियोगिताको उपाधि मन्थली ११ का  थापा मगरलाई 

नेपाल अभियान नेपाल अभियान
२३ असार २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
103
SHARES
Share on FacebookShare on Twitter

मन्थली २३ असार । शनिवार मन्थलीमा सञ्चालन गरिएको मन्थली स्लो बाहिक रेस प्रतियोगिताको उपाधि मन्थली नगरपालिका ११ का अनिस थापा मगरले पाएका छन् । उनले सहभागी सबैलाई उछिन्दै प्रथम हुन  सफल भएका हुन् ।

मन्थली माविको खेल मैदानमा भएको उक्त प्रतियोगितामा प्रतिस्पर्धी पचास भन्दा बढी मोटरसाइकल सहभागी भएका थिए । चरण चरणमा भएको उक्त  प्रतिस्पर्धामा  मन्थली नपा ३ का अनीश के सी  द्धितिय र मन्थली नपा ३ का सन्तोष श्रेष्ठले  तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । विजयी खेलाडीहरूलाई क्रमशः नगद रु १० हजार,७ हजार ,५ हजार,ट्रफि,मेडल नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । 

विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं आयोजक संस्था नेपाल खेलकुद महासङ्घका केन्द्रीय कोषाध्यक्ष उज्ज्वल सुवेदी,नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बद्री नयाँघरे र रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापका पूर्व अध्यक्ष श्याम थापा लगायतका अतिथिहरूले नगद तथा पुरस्कार प्रदान गर्नु भएको थियो ।  

नेपाल खेलकुद महासङ्घ मन्थली नगर कमिटीका अध्यक्ष रमेश चापागाईँको अध्यक्षतामा भएको उक्त प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा राम कुमार श्रेष्ठको नेतृत्वमा टोली सहभागी भएको थियो । यो खालको प्रतियोगिता मन्थलीमा पहिलो पटक सञ्चालन भएकोले दर्शकका रूपमा युवाहरूको अत्यधिक मात्रमा उपस्थिति रहेको कार्यक्रमका अध्यक्ष रमेश चापागाईँले जानकारी दिनु भयो । उहाँले भन्नु भयो कार्यक्रमले हामीलाई थप उत्साहित बनाएको छ  । 

Share41Tweet26Share7

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ असार २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ असार २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ असार २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ असार २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ असार २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ असार २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero