Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खिम्ती–फर्पु–बेताली सडक खण्डमा ८ टन भन्दा माथिका लोड गाडी सञ्चालनमा रोक

नेपाल अभियान नेपाल अभियान
२६ असार २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
108
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २६  असार । गोकुलगंगा गाउँपालिकाले मन्थली हुँदै खिम्ती–फर्पु–नमाडी–बेताली सडक खण्डमा  ठुला गाडी सञ्चालनमा रोक लगाइएको छ । कार्यपालिकाको  बैठकले उक्त सडक खण्डमा आउँदो असोज ३० गते सम्मको लागि ठुला गाडी सञ्चालनमा रोक लगाइएको हो ।

बर्सादको समयमा सडकको क्षमता भन्दा बढी ठुला मालवाहक गाडी चल्दा सडक थप बिग्रिएर यात्रुवाहक सवारीका साधन र यात्रुलाई सास्ती हुन थालेको भन्दै कार्यपालिकाको पूर्ण बैठकले सार्वजनिक सूचना मार्फत ठुला मालवाहक गाडी सञ्चालनमा रोक लगाएको गाउँ पालिकाका अध्यक्ष दिनेश खड्का (काजी )ले बताउनु भयो ।  

गोकुलगंगा र उमा कुण्ड गाउँपालिकाका विभिन्न स्थानमा निर्माणाधीन हाइड्रो पावर हरूको निर्माणका लागि विशेष गरी मन्थली हुँदै खिम्ती–फर्पु–नमाडी–बेताली सडक  निर्माणाधीन जलविद्युत आयोजनाका ठुला लोड गाडी चल्दा खाल्डा खुल्डी भएको र पानी जमेर सडकै भासिने, भत्कने गरेको गुनासो बढेपछि पालिकाले आउँदो असोज ३० गते सम्म उक्त सडकमा ठुला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएकोले पालीकाको उक्त अभियानलाई साकार पार्न पनि सबै सँग अध्यक्ष खड्काले आग्रह गर्नु भयो ।  

ठुला सवारी गुड्दा र वर्षाको समस्याले साना, यात्रुवाहक सवारीको आवोत जावतमा  समस्या भएपछि ८ टन भन्दा बढी लोड भएका गाडी सञ्चालनमा पालिका रोक लगाउन बाध्य भएको हो ।उक्त सडकमा  जलविद्युत आयोजनाका सामाग्री बोकेका ८ टन भन्दा माथि लोड बोल्ने १२ चक्के सवारी सञ्चालन हुँदै आएका छन् । त्यसैगरि खाद्यान्न ढुवानीका सवारीको पनि जिल्ला सदरमुकाम र सङ्घीय राजधानी, तराई ओहोर–दोहोर हुँदै आएका छन् । 

Share43Tweet27Share8

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२६ असार २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ असार २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२६ असार २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ असार २०८०, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२६ असार २०८०, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२६ असार २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero