Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रिय फोटो पत्रकार समूह रामेछापमा मिलन

नेपाल अभियान नेपाल अभियान
६ श्रावण २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
30
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछाप शाखाको जिल्ला भेलाले पत्रकार मिलन विकको  अध्यक्षमा जिल्ला समिति गठन गरेको छ । शनिवार मन्थलीको फ्रिडम रिसोर्टमा भएको भेलाले विकको अध्यक्षतामा ११ सदसिय कार्य समिति पनि सर्व सम्मत रूपमा चयन गरेको हो  ।

 समूहको उपाध्यक्षमा शर्मिला विशुङ्के, सचिवमा राजन महतारा, सह–सचिवमा राज श्रेष्ठ र कोषाध्यक्षमा डोरशङ्कर बरुवाल चयन हुनुभएको छ । त्यसैगरी भेलाले सदस्यहरुमा क्रमश सम्बरबहादुर हायु(प्रशान्त), सिर्जन रोक्का, प्रवीण बयलकोटी, सिर्जना रसाइली, विनीता बुढाथोकी लाई सर्व सम्मत रूपमा  चयन गरेको छ । 

हुनुभएको छ । नवगठित समूहका अध्यक्ष विकले स्थानीय सरकार लगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय गरेर सङ्गठनको गतिविधिलाई अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो ।

भेलाको उद्घाटन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पानसमा बत्ति बालेर गर्नु भएको थियो । सो अवसरमा उहाँले पछिल्लो समयमा समाजमा फोटो पत्रकरीता लोकपृय बन्दै गएको भन्दै त्यसको प्रभावकारिता र ओझलाई नयाँ समितिले  जिल्लामा पनि निरन्तरता दिनका लागि कायम राख्नका लागि सुझाब दिनुभयो ।  

 राष्ट्रिय फोटो पत्रकार समूह वाग्मती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षतामा भएको उक्त भेलाको उद्घाटन सत्रमा  राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायत अतिथिको रूपमा सहभागिता रहनु भएको थियो ।

Share12Tweet8Share2

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ श्रावण २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ श्रावण २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ श्रावण २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ श्रावण २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

६ श्रावण २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

६ श्रावण २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero