Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रिय फोटो पत्रकार समूह रामेछापमा मिलन

नेपाल अभियान नेपाल अभियान
६ श्रावण २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
22
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछाप शाखाको जिल्ला भेलाले पत्रकार मिलन विकको  अध्यक्षमा जिल्ला समिति गठन गरेको छ । शनिवार मन्थलीको फ्रिडम रिसोर्टमा भएको भेलाले विकको अध्यक्षतामा ११ सदसिय कार्य समिति पनि सर्व सम्मत रूपमा चयन गरेको हो  ।

 समूहको उपाध्यक्षमा शर्मिला विशुङ्के, सचिवमा राजन महतारा, सह–सचिवमा राज श्रेष्ठ र कोषाध्यक्षमा डोरशङ्कर बरुवाल चयन हुनुभएको छ । त्यसैगरी भेलाले सदस्यहरुमा क्रमश सम्बरबहादुर हायु(प्रशान्त), सिर्जन रोक्का, प्रवीण बयलकोटी, सिर्जना रसाइली, विनीता बुढाथोकी लाई सर्व सम्मत रूपमा  चयन गरेको छ । 

हुनुभएको छ । नवगठित समूहका अध्यक्ष विकले स्थानीय सरकार लगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय गरेर सङ्गठनको गतिविधिलाई अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो ।

भेलाको उद्घाटन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पानसमा बत्ति बालेर गर्नु भएको थियो । सो अवसरमा उहाँले पछिल्लो समयमा समाजमा फोटो पत्रकरीता लोकपृय बन्दै गएको भन्दै त्यसको प्रभावकारिता र ओझलाई नयाँ समितिले  जिल्लामा पनि निरन्तरता दिनका लागि कायम राख्नका लागि सुझाब दिनुभयो ।  

 राष्ट्रिय फोटो पत्रकार समूह वाग्मती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षतामा भएको उक्त भेलाको उद्घाटन सत्रमा  राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायत अतिथिको रूपमा सहभागिता रहनु भएको थियो ।

Share9Tweet6Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

६ श्रावण २०८०, शनिबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

६ श्रावण २०८०, शनिबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

६ श्रावण २०८०, शनिबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

६ श्रावण २०८०, शनिबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

६ श्रावण २०८०, शनिबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

६ श्रावण २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.