Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्वर्गिय पेशल आचार्यकोे शोक सभा

नेपाल अभियान नेपाल अभियान
१२ श्रावण २०८०, शुक्रबार
in विविध, समाचार, समाज, साहित्य
0
109
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१२ साउन । मन्थली माध्यामिक विद्यालय मन्थलीले शुक्रवार स्व पेशल आचार्यको १३ औं पुण्य तिथिमा शोक सभाको आयोजना गरेको छ ।


पत्रकार महासंघ रामेछाप र दोलखा शाखाका संस्थापक उप–सभापति, साहित्यकार एबं प्राध्यापक पेशल आचार्यको एक कार्यक्रमका विच मन्थली क्याम्पसको प्राङ्गडमा शोक सभाको आयोजना गरिएको हो ।
जिल्लामा सबैले चिन्ने नाम “पेशल सर” अब रहनुभएन,पेशल सर स्पेशल सर हुनुहुन्थ्यो उहाको निधनले विद्यालय परिवारलाई मात्र नभएर सिंगो जिल्लावासीलाइनै अपुरणीय क्षति भएको समभा वोल्ने अधिकांस वक्ता हरुले बताए ।
सुनसरी जिल्ला स्थायी ठेगाना भई ३० वर्ष देखि रामेछापमा पत्रकारीता, सहित्य र प्राध्यापन क्षेत्रमा कलम चलाएका आचार्य जिल्लामा बिशिष्ट ब्यक्तित्वका रुपमा चिनिन्थे ।


मन्थली मावि मन्थली का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त सभामा बिद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, पत्रकार हिमाल ढुंगेल, पत्रकार महासंघका वागमती प्रदेश कोषाध्यक्ष रामेश ढुंगेल, पत्रकार प्रकाश परिस्कार, कर्कलादेवी इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल केशव तिमिल्सेना,शिक्षक टंकराज सुवेदी, प्रदिप राज सुवेदी मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसका प्रमुख डा. भरत कुमार श्रेष्ठ लगाएतले पेशल आचार्यले दिएको योगदानका वारेमा चर्चा गरेका थिए ।
स्वर्गिय आचार्य मन्थली माविमा सहायक प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाका २ छोरी १ छोरा र श्रीमती हुनुहुन्छ ।
जेठको दोस्रो साता देखि उहालाई समस्या बढदै गएपछि उपचारका का लागि काठमाण्डौ लगिएको थियो । ब्रेन ट्युमरको उपचार गराइ रहनु भएका आचार्यको मेडिसिडटी अस्पतालमा यहि साउन १ गते निधन भएको थियो ।

Share44Tweet27Share8

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१२ श्रावण २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ श्रावण २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ श्रावण २०८०, शुक्रबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१२ श्रावण २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ श्रावण २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१२ श्रावण २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero