Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शान्तिदीपमा उदास

नेपाल अभियान नेपाल अभियान
१३ श्रावण २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
80
SHARES
Share on FacebookShare on Twitter

 

मन्थली,१३ साउन । शनिवार मन्थलीमा सम्पन्न शान्तिदीप युवा क्लबको आठौँ अधिवेशनले सुरेश उदासको अध्यक्षतामा  नयाँ समिति गठन गरेको छ । अधिवेशनले उदास सहित  सबै पदाधिकारी तथा सदस्यलाई निर्विरोध चयन गरेको हो । 

अधिवेशनले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा क्रमशः श्यामकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, राजु थापामगर र सम्शेर थापालाई निर्वाचित गरेको छ  । त्यसै गरी सदस्यहरूमा पुष्पा श्रेष्ठ, सरिता चौलागाई कल्पना आले मगर, रत्न श्रेष्ठ, सनम थापामगर,पदम कार्की (शिव), प्रमेश ढुंगेल र पर्वत विक लगाएतका रहेका छन् ।

 क्लबका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको  अधिवेशनको उद्घाटन कार्यक्रममा  क्लबका पूर्व अध्यक्ष ढाकलवहादुर थापा, रमेश उदास लगायतका वक्ताहरूले क्लबले विगतमा समाजमा गरेको योगदानको चर्चा गर्नु भएको थियो । सो अवसरमा शुभकामना दिने सबैले अबका दिनमा क्लबलाई थप  सशक्त बनाएर लैजानका लागि पनि नयाँ नेतृत्वलाई आग्रह गर्नु भएको थियो  । 

शान्तिदीप युवा क्लबले विगतमा मन्थली बजारको फोहोर मैलाको व्यवस्थापन, हरियाली क्षेत्र निर्माण , विभिन्न विषयका सडक नाटक, खेलकुद लगायतका समाज विकासका दर्जनौँ उल्लेखनिय काम गर्दै आइरहेको छ   ।

अधिवेशनले क्लबको आर्थिक तथा सांगठानिक प्रतिवेदन समेत सर्व सम्मत रूपमा पारित गरेको नव निर्वाचित अध्यक्ष सुरेश उदाशले जानकारी दिनुभयो । 

Share32Tweet20Share6

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१३ श्रावण २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ श्रावण २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ श्रावण २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ श्रावण २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१३ श्रावण २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१३ श्रावण २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero