Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका पत्रकार सुमित श्रेष्ठ र रीता मगर सम्मानित 

नेपाल अभियान नेपाल अभियान
२७ श्रावण २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
58
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ साउन  । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)रामेछापले  फोनिजको स्थापना दिवसको अवसर पारेर जिल्लाका दुई जना क्रियाशील  पत्रकार हरूलाई सम्मान गरेको छ । उसले शनिवार मन्थलीमा एक औपचारिक कार्यक्रमका बिच पत्रकारद्धय  सुमित श्रेष्ठ र रिता मगरलाई  सम्मान गरेको  हो । सम्मानित हुने दुवै जनालाई कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका प्रमुख  लव श्रेष्ठले नगद,दोसल्ला र प्रमाण पत्रद्वारा सम्मान गर्नु भएको थियो । 

फोनिजको २४ औ स्थापना दिवसका अवसर शनिवार आयोजना गरिएको कार्यक्रममा पत्रकार श्रेष्ठलाई नगद पाँच हजार रुपैयाँ र मगरलाई नगद दश हजार रुपैयाँ सहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ  । 

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम फोनिज वाग्मती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ,नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश सदस्य ज्ञानु श्रेष्ठ,नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बद्री नयाँघरे विभिन्न पेसागत सङ्गठनका अध्यक्ष लगायतका प्रतिनिधिहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि मन्थली नगरप्रमुख लव श्रेष्ठले पत्रकार हरूलाई समाजको विकृतिका विरुद्ध कलम चलाउन आग्रह गर्नु भयो । उहाँले  रामेछापको पत्रकारितालाई  सिङ्गो समाजको  विकास र खोज पत्रकारीताको विकास संग जोड्नको लागि फोनिजले नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नु भयो । 

Share23Tweet15Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ श्रावण २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ श्रावण २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ श्रावण २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ श्रावण २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ श्रावण २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२७ श्रावण २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero