Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

धारापानि समर्पणको  नयाँ कार्यालय देवकोटा चोकमा 

नेपाल अभियान नेपाल अभियान
३० श्रावण २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
123
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० साउन । जिल्ला सदरमुकाम मन्थलीमा रहेको धारा पानी समर्पण बचत तथा ऋण सहकारी संस्था मंगलबारबाट देवकोटा चोकमा सरेको छ । मङ्गलवार बाटै कार्यालय सम्बन्धी सबै काम नयाँ कार्यालयबाट गर्नै गरी संस्थाको कार्यालय अध्यक्षको आफ्नै घरमा सारिएको हो ।

औपचारिक रूपमा आरम्भ गरिएको उक्त सहकारीको कार्यालयको उद्घाटन जिल्ला बचत तथा सहकारी संस्थाका अध्यक्ष हिमाल ढुङ्गेलले मूल ढोकामा रिबन काटेर गर्नु भएको थियो । सो अवसरमा प्रमुख अतिथि ढुङ्गेलले नेपाल सरकारको सहकारी मर्जर गर्ने अभियान अनुसार धारा पानी समर्पण सहकारी मर्जर गर्ने अभियानमा जिल्लामा पहिलो सहकारीको रूपमा नाम दर्ज गराउन सफल भएकोमा  शुभकामना पनि दिनु भयो । उहाँले उक्त बचतलाई सहकारीको नीति विधि र पद्धतिका आधारमा  जिल्लामा सहकारीको मूल धारमा पुगेर काम गर्ने गरी काम गर्न पनि सुझाव दिनु भयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष जेएन दाहालले  धारापानि समर्पणलाई सहकारीको विकासमा समर्पण भावका साथ काम गर्न आग्रह गर्नु भयो । उहाँले पछिल्लो समयमा देशका सहकारी बदनाम हुने क्रम बढेकोले यस तर्फ आम सहकारीकर्मिहरुले गम्भीरताका साथ काम गर्नु पर्ने बताउनु भयो ।

  संस्थाका अध्यक्ष रत्न नेवारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महाँसंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतका वक्ताहरूले धारापनि सर्मपर्णलाई सँस्थागत विकासमा नमूना सहकारीको रूपमा स्थापित हुन पनि शुभकामना दिनु भएको थियो । सहकारीमा गत आव सम्म  करिब ८ सय शेयर सदस्य आबद्ध रहेको र करिब २ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष रत्न नेवारले सो अवसरमा जानकारी  गराउनु भएको थियो  । उहाँले भर्खरै मर्जर भएको संस्था भएकोले यसलाई आफूले सहकारी नीति र विधिका आधारमा चलाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । 

Share49Tweet31Share9

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

३० श्रावण २०८०, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

३० श्रावण २०८०, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

३० श्रावण २०८०, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

३० श्रावण २०८०, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

३० श्रावण २०८०, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

३० श्रावण २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.