Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप कारागारमा मरेका कैदीको शव  आफन्तले बुझे  

नेपाल अभियान नेपाल अभियान
५ भाद्र २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
195
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ५  भदौ । सोमबार साँझ रामेछाप  कारागारको  बाथरुममा  लडेर घाइते भई अस्पतालमा मृत्यु  भएका रामेछापमा एक कैदीको श.बि मङ्गलवार निजका आफन्तले बुझेका छन् ।  उमा कुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरका ८४ वर्षीय पदमबहादुर श्रेष्ठको सोमबार उपचारको क्रममा  जिल्ला अस्पताल रामेछापमा निधन भएपछि उनको सब पोस्टमार्टमको लागि अस्पतालमा राखिएको र मङ्गलवार दिउँसो परिवारलाई बोलाएर पोस्ट मार्टम गरेपछि सब मृतकको छोराले बुझेर लगेको जिल्ला अस्पतालले जनाएको छ । 

बलात्कार मुद्दामा २०७७ साल असार १८ गते देखि  जिल्ला कारागारमा  कैद भुक्तान गरिरहेका ८४ वर्षीय पदमबहादुर सोमबार साँझ बाथरुममा  लडेर घाइते भएका र उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको  जिल्ला कारागार रामेछापले जनाएको छ । निजलाई जिल्ला अदालत रामेछापले बलात्कारको मुद्दामा २५ वर्ष जेल सजाएको फैसला गरी कारागार पठाएको थियो । जसमा उनको ३ वर्ष १ महिना ५ दिन मात्र कैद भुक्तान भएको थियो । 

उच्च रक्तचाप र प्यारालाइसिस रोगका दीर्घ रोगी समेत रहेका पीडित वृद्ध नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै आएका थिए । उनी जबरजस्ती करणी मुद्दामा २०७७ सालमा जिल्ला  कारागार रामेछापमा कैद भुक्तान गर्दे आएका थिए । 

Share78Tweet49Share14

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ भाद्र २०८०, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ भाद्र २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ भाद्र २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ भाद्र २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ भाद्र २०८०, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

५ भाद्र २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero