Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माझी उत्थान सङ्घले मन्थली नगर भित्र सङ्गठन विस्तारको काम सक्यो 

नेपाल अभियान नेपाल अभियान
८ भाद्र २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
82
SHARES
Share on FacebookShare on Twitter

मन्थली,६ भदौ । नेपाल माझी उत्थान सङ्घ रामेछापले मन्थली नगरभित्रका सबै वडामा आफ्नो सङ्गठन विस्तार गर्ने काम सम्पन्न गरेको छ । उसले जिल्लामा रहेका माझी समुदायहरूलाई सङ्गठित गर्दै जाने सङ्घको लक्ष्य अनुसार मन्थलीका सबै वडामा पुगेर समिति निर्माण गरेको हो ।

 आफ्नो अभियानलाई सफल बनाउँदै माझी जातिको राजनीतिक आर्थिक र सामाजिक अनि पारिवारिक रूपमा समेत एकताबद्ध बनाउने उद्देश्यले मन्थली नगरमा आरम्भ गरेको अभियान  बिहीबारको कार्यक्रम पछि विसर्जन भएको काठमाडौँ रामेछाप सम्पर्क समिति का अध्यक्ष बालकृष्ण माझीले जानकारी दिनु भयो  ।

अभियानमा काठमाडौँ रामेछाप सम्पर्क समिति का अध्यक्ष बालकृष्ण माझी,नेपाल माझी उत्थान सङ्घ जिल्ला जिल्ला शाखा रामेछापका वरिष्ठ उपाध्यक्ष मनोज माझी र सचिव मञ्जु माझी तथा जिल्ला समितिका पदाधिकारी लगायतका माझी अगुवाहरूको सहभागिता रहेको थियो । वडा मार्फत  पालिका र पालिका पछि अभियानलाई  जिल्लाभर सञ्चालन गर्नै पनि बालकृष्ण माझीले जानकारी दिनुभयो ।

 मन्थली नगरपालिका भित्र रहेको माझी गाउँमा कुल १३ वटा  टोल कमिटी गठनको काम बिहीबार बाट पुरा गरेको छ  । अभियानमा सहयोग र सहकार्य गर्नु हुने सबै  नगर बासी माझी हरू जिल्ला कमिटी साथी हरू समेतलाई जिल्ला समितिले  सहयोग लागि धन्यवाद दिँदै अभियान सफल बनाउन लागि पर्ने सबै प्रति हार्दिक आभार पनि प्रकट गरेको काठमाडौँ रामेछाप सम्पर्क समिति का अध्यक्ष बालकृष्ण माझीले जानकारी दिनु भयो ।  

Share33Tweet21Share6

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

८ भाद्र २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ भाद्र २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

८ भाद्र २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

८ भाद्र २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

८ भाद्र २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

८ भाद्र २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero