Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२२ भाद्र २०८०, शुक्रबार
in विविध, समाचार, समाज
0
52
SHARES
Share on FacebookShare on Twitter


मन्थली, २२ भदौ । कम्प्युटर यसोसियसन नेपाल क्यान महासंघ रामेछाप शाखाको चौथो बार्षिक साधारणसभा मन्थलीमा सम्पन्न भएको छ ।


कार्यक्रम क्यान महासंघ रामेछपापका अध्यक्ष निरज सापकोटाको अध्यक्षता र क्यान महासंघ केन्द्रिय सचिब शेखरनाथ दुलालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।
साधारण सभाको अवरमा कम्प्युटर,त्यस सँग सम्बन्धित विभिन्न सफ्टवयरहरु लगाएतका बारेमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा जिल्लाका विभिन्न निकायका ७५ जनाको सहभागिता रहेको थियो उक्त कार्यक्रमको सहजीकरण आईटि विज्ञ ओमकार बस्नेतज्यले गर्नु भएको थियो ।
कार्यक्रमको अबसरमा बोल्दै प्रमुख अतिथि एबं केन्द्रीय सचिब दुलालले यो कार्यक्रम देश भर सञ्चालन गर्ने योजना आफ्नो महासंघको रहेको बताउनुभयो ।
क्यान रामेछाप शाखाको आयोजना र क्यान महासंघ डिजिटल ट्रांस्फर्मेशन समिति, क्यान महासंघ स्टार्टअप एण्ड इनोभेशन समिति, क्यान महासंघ जिल्ला, प्रदेश गतिबिधि समितिको सहयोगमा उक्त कार्यक्रम को आयोजना गरिएको हो । क्यान जिल्ला शाखाका सदस्य, कलेज र विद्यालय एबं बिद्यार्थी सामाजिक संस्थाका सदस्यहरुलाई डिजिटल ट्रांस्फर्मेशनको माध्यमबाट डिजिटल गतिबिधि, दैनिक ब्यवस्थापन डाटा सुरक्षा र कम समयमा प्रोडक्टिभिटीमा बृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्यान महासंघ रामेछापले जनाएको छ ।

Share21Tweet13Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२२ भाद्र २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२२ भाद्र २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ भाद्र २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ भाद्र २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ भाद्र २०८०, शुक्रबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२२ भाद्र २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero