Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली क्याम्पसका विद्यार्थीहरुद्वारा पाँचौ प्रोजेक्ट मिट कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
२३ भाद्र २०८०, शनिबार
in शिक्षा, समाचार, समाज
0
130
SHARES
Share on FacebookShare on Twitter


मन्थली, भदौ २३ गते । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस शिक्षा शास्त्र संकाय स्नातक तह तृतीय बर्ष स्वास्थ्य तथा शारीरिक शिक्षा समूहका विद्यार्थीहरु द्वारा मन्थली माध्यमिक विद्यालयमा आयोजित पाँचौ प्रोजेक्ट मीट अन्तर्गत एथ्लेटिक्स प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमको उदघाटन सटपट हानेर क्याम्पस प्रमुख डा.भरतकुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा मन्थली माध्यमिक विद्यालयका ५२ जना छात्रछात्राहरुले १०० मिटर दौड, सटपट र लंजम्पमा भाग लिएका थिए । प्रोजेक्ट मिट कार्यक्रममा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने छात्र छात्राहरुलाई मेडल, पुरस्कार र प्रमाण पत्र तथा सहभागी सम्पूर्णलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो । मन्थली मावि मन्थलीका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीको प्रमुख अतिथ्यतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि सुवेदीले शारीरिक र मानसिक रुपमा स्वस्थ हुन खेलकुदको अपरिहार्यता रहेको भन्दै मन्थली माध्यमिक विद्यालय नै छनौट गरी कार्यक्रम संचालन गरेकामा आयोजकलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रमका अबसरमा बोल्दै क्याम्पस प्रमुख डा. श्रेष्ठले त्रिभुवन विश्व विद्यालयको पाठ्यक्रम अनुसार बीएड तेश्रो बर्षमा स्वास्थ्य तथा शारीरिक शिक्षा बिषय लिई अध्ययन गर्ने बिद्यार्थीहरुले प्रयोगात्मक रुपमा खेलकूलको आयोजना गरी प्रोजेक्ट मिट कार्यक्रम गर्दा उनीहरुले सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक कार्यक्रम मार्फत ब्यवहारिक रुपमा सिकाइ हुने बताउनुभयो । कार्यक्रममा शारीरिक शिक्षा शिक्षक भगवती कुमारी शाही, आयोजकको तर्फबाट हिमाल लामा, श्रेष्ता दाहालले मन्तब्य राख्नुभएको थियो । प्रार्थना भण्डारीको अध्यक्षतामा सम्पन उद्घाटन सत्रको कार्यक्रममा शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष ओमबाबु पुरी, मन्थली माविका सहायक प्रधानाध्यापक खेचबहादुर खड्का, अतिरिक्त क्रियाकलाप प्रमुख ऋषि कार्की, खेल शिक्षक नरसिंह धामी, खेलकूद प्रशिक्षक शुक्र माझी, शिक्षकहरु बद्रीप्रसाद अधिकारी, शिव प्रसाद सुवेदी लगायत विभिन्न संकाय र कक्षका बिद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

Share52Tweet33Share9

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२३ भाद्र २०८०, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२३ भाद्र २०८०, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२३ भाद्र २०८०, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२३ भाद्र २०८०, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२३ भाद्र २०८०, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२३ भाद्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero