Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

नेपाल अभियान नेपाल अभियान
५ आश्विन २०८०, शुक्रबार
in संघ, समाचार, समाज
0
48
SHARES
Share on FacebookShare on Twitter


मन्थली,५ असोज । श्री अम्बर आदश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो समुदाय प्रतिको चासो देखाउदै मन्थली को सुकाजोर खोला देखि डुम्रीवोट सम्म को गोरेटो वाटो सरसफाई एबं मर्मत सुधार गरेको छ ।


नजिकिदै गएको चार्ड पर्वलाई लक्षित गरी उक्त गोरेटो बाटो सरसफाई एबं मर्मत सुधार गरिएको हो । मन्थली देखि डुम्रीखर्क सल्ले हुदै रामेछाप जोड्ने मोटर बाटो भएपनि उक्त बाटोबाट सार्वजनिक सवारी साधनहरु नचलेपछि डुम्रीबोट, डुम्रीखर्क र सल्ले लगाएतका स्थानीय एबं विद्यार्थीहरु यहि गोरेटो वाटो भएर मन्थली सदरमुकाम र मन्थलीमा रहेको क्याम्पस र बिद्यालय आउजाउ गर्ने गरका छन् ।
सरसफाई कार्यक्रममा श्री अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एबं सदस्यहरु तथा सो क्षेत्रका सम्पुर्ण शेयर सदस्यहको सहभागिता रहेको थियो ।

Share19Tweet12Share3

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

५ आश्विन २०८०, शुक्रबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

५ आश्विन २०८०, शुक्रबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

५ आश्विन २०८०, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

५ आश्विन २०८०, शुक्रबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

५ आश्विन २०८०, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

५ आश्विन २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.