Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

नेपाल अभियान नेपाल अभियान
९ आश्विन २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
57
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ९ असोज । विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा मन्थलीमा हुन लागेको जिल्ला अधिवेशन तथा धार्मिक सभाको तयारी तीव्र भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन  गर्नु हुने उक्त धार्मिक सभा तथा जिल्ला अधिवेशनको लागि जिल्लाभरबाट प्रतिनिधिहरू मन्थली आउने भएका छन् । 

मन्थलीको बसपार्क नजिकैको होटेल एल्लो हाउसमा हुन लागेको उक्त अधिवेसनकोलागि आयोजक समितिले  तयारीलाई तीव्र बनाएको छ । जसको लागि उप समिति समेत गठन भई काम भइरहेको समितिका जिल्ला सचिव नवीन केसीले जानकारी दिनुभयो । अधिवेशनलाई भव्य र सभ्य ढङ्गबाट सम्पन्न गर्नका लागि समितिले सबै पालिका बाट आएका प्रतिनिधि र अन्य पाहुना हरूलाई सदरमुकामै खानपिन र बसोबासको समेत  व्यवस्था मिलाइएको छ । 

सभा तथा अधिवेशनमा करिब एक हजार मानिसहरू सहभागी हुने अनुमान सहित आयोजक पक्षले हल र खानपानको समेत सोही अनुसारको तयारी गरी रहेको र असोज १० गते बैठक बसेर तयारीका बारेमा समीक्षा गर्ने कार्यक्रमको समेत तय भएको पनि सचिव केसीले जानकारी दिनु भयो ।  

अधिवेशनमा विभिन्न  धर्मालम्बि र जात जातिहरूले आ आफ्नो भेष भूषा सहितको झाँकी प्रदर्शन गर्ने कार्यक्रम पनि आयोजकले तय गरेको छ ।कार्यक्रमलाई मर्यादित र संस्कारी  बनाउनका लागि मन्थलीको भैसेश्वर चोक ,मन्थली मावि, मदन आश्रित चोक  देवकोटा चोकबाट र्‍यालीको आरम्भ गरिने छ । विहीन सिङ्गो बजार परिक्रमा गरेपछि प्रभात फेरीका सबै सहभागीहरू होटेल एल्लो हाउसमा सहभागी भई खानपान गर्ने र सोही ठाउँमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम आयोजक पक्षले तय गरेको छ । 

Share23Tweet14Share4

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

९ आश्विन २०८०, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

९ आश्विन २०८०, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

९ आश्विन २०८०, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

९ आश्विन २०८०, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

९ आश्विन २०८०, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

९ आश्विन २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.