Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेविसंघ रामेछापले असोज २६ देखि मन्थलीमा नेविसंघ कप’ पुरुष भलिबल  सञ्चालन गर्ने

नेपाल अभियान नेपाल अभियान
१५ आश्विन २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
77
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप १३ असोज । नेपाल विद्यार्थी सङ्घ जिल्ला समिति  रामेछापले प्रथम (नेविसंघ) कप २०८०’ खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने मूल नाराका साथ खेलिने उक्त प्रतियोगिता विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्वको अवसर  पारेर गर्न लागिएको हो । 

उक्त प्रतियोगिता अन्तर्गत बागमती प्रदेशका १३ जिल्लाका सबै भलिबल खलाडीहरुको टिम  सहभागी हुन पाउने छन् । विद्यार्थिहरुलाई खेल प्रतिको मोहलाई जीवन्त बनाउँदै दसैँ तथा तिहारको अवसर भएकोले विभिन्न जिल्लाका खेलाडीहरू समक्ष शुभकामना आदान प्रदान सहित खेलाईने उक्त खेल जिल्ला समन्वय समिति मन्थलीको  खेल मैदानमा खेलाइने पनि जनाइएको छ । 

विजया दशमी अगावै  असोज २६ गते शुक्रवारदेखि मन्थलीमा  सुरु हुन लागेको भलिबल प्रतियोगिताका लागि आवश्यक तयारी भइरहेको जिल्ला समितिका अध्यक्ष विनोद बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगिताको समापन असोज २८ गते आइतबार औपचारिक कार्यक्रमका साथ  गरिने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई  नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिता अन्तर्गत  दोस्रो हुने टोलीलाई  नगद १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र र  तेस्रो हुने टिमलाई नगद १ लाख शिल्ड, मेडल र प्रमाण पत्र र  प्रतियोगितामा सान्त्वना हुनेलाई नगद ५० हजार सहित  शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त हासिल गर्ने कार्यक्रम पनि अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो  । 

भलिबल प्रतियोगिताको माध्यमबाट विद्यार्थिहरुमा खेल प्रति र उनीहरूमा खेल प्रतिको प्रतिस्पर्धा सँगै चाहना र  भावना जागरूक होस भन्नका लागि  भलिबल प्रतियोगिताको  आयोजना गर्न लागिएको नेविंसघका जिल्ला उपाध्यक्ष युवराज सुवेदीले बताउनु भयो । हाल सङ्गठन भलिबलको लागि आवश्यक तयारीमा जुटेको र सबै तयारी पुरा भई प्रमुख अतिथिको पनि टुङ्गोमा पुगेपछि  थप कुरा सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने जानकारी पनि उपाध्यक्ष सुवेदीले गराउनु भयो ।  

Share31Tweet19Share5

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१५ आश्विन २०८०, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१५ आश्विन २०८०, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१५ आश्विन २०८०, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१५ आश्विन २०८०, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१५ आश्विन २०८०, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१५ आश्विन २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.