मन्थली,२९ असोज ।मन्थली,२९ असोज । बडा दशै, शुभ दिपावली,नेपाल संम्बत तथा छठ पर्व २०८० को अवसर पारेर नेपाली काँग्रेस प्रदेश क्षेत्रिय कार्य समिति “क” रामेछापले सोमार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । क्षेत्रिय सभापति निरोज कुमार खड्का को अध्यक्षता तथा पार्टि सभापति एबं संघिय सांसद पुर्ण बहादुर तामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका असरमा प्रमुख अतिथि तामाङ,नेपाली काँग्रेसका नेता कृष्ण बहादुर महत, नेपाली काँग्रेस जिल्ला कार्य समितिका उपसभापति लेख बहादुर कार्की, सचिब दिपक खड्का जिल्ला समन्वय समितिकि प्रमुख चिना कार्की,रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, लिखु तामाकोशी गाउपालिकाका अध्यक्ष केशव महत,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे,नेविसंघ रामेछापका अध्यक्ष बिनोद बुढाथोकी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया