Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीय सरकारको रोटे पिङ

नेपाल अभियान नेपाल अभियान
५ कार्तिक २०८०, आईतवार
in समाचार, समाज
0
42
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,(सुनापति) ५ कार्तिक । रामेछाप जिल्लाको सुनापति गाउँ पालिका वडा नं–१ गुन्सीमा स्थानीय सरकारको सहयोगमा रोटे पिङ हालिएको छ ।
यस अघि दशै आएपछि गाँउभरी डुलेर वावियो संकलन गर्ने र युवाहरु एक ठाँउमा जम्माभएर पिङ बाटेर रुखको हाँगामा वा बास गाडेर लिंगे पिङ हाल्ने चलन थियो ।
तर बिगतका केहि बर्षदेखिनै गाँउका युवाहरु बैदेशिक रोजगारमा गएका कारण पिङका लागि समन्वय गरिदिने मानिसहरुको कमी भएपछि पिङ हाल्ने काम रोकिएको थियो । यहि कुरालाई मध्यनजर गर्दै बिगतको पिङ हाल्ने परम्परा लोप हुन लागेको भन्दै सुनापति गाउँ पालिका वडा नं–१ को वडा कार्यालयले रोटे पिङ हालेको छ । आफ’ले संस्कृतिको जगेर्नाका लागि पालिकाको सहयोगमा गुन्सीमा रोटे पिङ्ग हालिएको नेपाली काँग्रेस रामेछापका सहसचिव एबं सो वडाका वडाअध्यक्ष धु्रव चौंलागाईंले बताउनु भयो ।
दशैंको टीकाको दिन एकछिन मात्र भने पनि शरिरले भुई छाड्नु पर्ने परम्परागत मान्यता भएका कारण उक्त दिन गाँउका धेरै मानिसहरुको पिङ खेल्न भिड लाग्ने गरेको छ ।

Share17Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

५ कार्तिक २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ कार्तिक २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ कार्तिक २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ कार्तिक २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ कार्तिक २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ कार्तिक २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero