Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जेसिजमा नयाँ नेतृत्व 

नेपाल अभियान नेपाल अभियान
२३ मंसिर २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
52
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ मङ्सिर – रामेछाप (जेसीज) २०२४ को अध्यक्षमा सन्तोष खत्रीको नेतृत्वमा नयाँ समिति  सर्व सम्मत रूपमा चयन भएको छ  । शुक्रवार मन्थलीमा भएको बोर्डको १० औ साधारण सभा तथा नौ (९) औँ शाखा अधिवेशनले खत्रीको  अध्यक्षमा निर्विरोध रूपमा नयाँ नेतृत्व चयन भएको हो । 

 विधान अनुसार प्रत्येक वर्ष विधिवत्  रूपबाट  हुँदै आएको जेसिजको यो अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा कुमार श्रेष्ठ र सङ्गीता श्रेष्ठ तथा कानुनी सल्लाहकारमा विमल पौडेल र महासचिवमा यादव केसीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरि अधिवेशनले  कोषाध्यक्षमा भरत श्रेष्ठ, सह–सचिवमा राजन कुमार कार्की, कोषाध्यक्षमा विनोद रोकालाई चयन गरेको छ  । 

त्यसैगरि अधिवेशनबाट उपाध्यक्षमा मनीषा काफ्ले, सरल घिमिरे, ईश्वर अधिकारी र अमन बुढाथोकी सर्व सहमतिले निर्वाचित हुनु भएको छ  । सो जिल्ला अधिवेशनमा जेसिजका राष्ट्रिय स्तरका जेसिजहरुको समेत सम्मानजनक रूपमा सहभागिता  रहेको आयोजक संस्थाले जनाएको छ । अधिवेशन मन्थली नगरपालिका वडानं ४का वडाध्यक्ष राजन घिमिरेको प्रमुख आतिथ्य र जेसीजका कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीको विशेष आतिथ्यमा सम्पन भएको नव निर्वाचित अध्यक्ष सन्तोष खत्रीले जानकारी दिनु भयो । 

Share21Tweet13Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ मंसिर २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ मंसिर २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ मंसिर २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ मंसिर २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ मंसिर २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ मंसिर २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero