Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमालेको  सङ्कल्प यात्रा, सोमबार मन्थली आइपुग्ने

नेपाल अभियान नेपाल अभियान
२४ मंसिर २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
35
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमालेले सुदूरपश्चिमबाट सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा सोमबार रामेछाप आइपुग्ने भएको छ । झुला घाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ नामकारण गरी आरम्भ गरिएको उक्त यात्रालाई नेकपा एमालेले  नागरिकको घरदैलोमा पुगेर साक्षात्कार गर्दै  साङ्गठनिक विस्तारका लागि पनि   निकै महत्त्वपूर्ण रूपमा लिएको छ । 

सङ्कल्प यात्रा आज आइतबार काभ्रेको धुलिखेलमा आएर धुलिखेलमा  बस्ने कार्य तालिका एमालेले तय गरेको छ । भोलि सोमबार काभ्रेबाट सिन्धुपाल्चोक ,दोलखाको चरिकोट  हुँदै सङ्कल्प यात्रा’ अपराह्न ४ बजे रामेछाप सदरमुकाम मन्थली आइपुग्ने कार्यक्रम रहेको नेकपा  एमाले रामेछापले जनाएको छ ।  समृद्धिका लागि सङ्कल्प यात्रालाई सफल बनाउन एमाले रामेछापले आवश्यक तयारी पूरा गरिसकेको एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले बताउनुभयो । जनतासँग एमालेको सम्बन्ध अझै बलियो बनाउन पार्टीले सुरु गरेको समृद्धिको लागि सङ्कल्प यात्रा महत्त्वपूर्ण हुने विश्वास लिएको एमालेले आफ्ना अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा अभियानलाई निरन्तरता दिएको र समृद्धिका लागि सङ्कल्प यात्राका  लागि एमाले रामेछापले पनि सबै तयारी पुरा गरी सकेको पनि एमालेले जनाएको छ  ।

रामेछाप जिल्ला अभियानलाई सफल बनाउन एमालेले  २५ गते सोमबार अपराह्न मन्थलीको तीनलाल पार्कमा कार्यक्रम राखिएको र बेलुकाका लागि  टोली मन्थलीमा नै बास बस्ने व्यवस्था मिलाइएको पनि सचिव कडरियाले बताउनुभयो । समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा  सङ्कल्प यात्रामा रामेछाप आएका सबै तहका नेताहरूलाई समृद्ध रामेछाप बनाउन अहिलेसम्म गरिएका काम, यहाँको विकास निर्माणको अवस्था, रामेछापको विकासका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको काम, विकास निर्माणमा देखा परेका समस्याहरूका बारेमा केन्द्रीय अध्यक्ष लगायतको टोली समक्ष ध्यानाकर्षण गराउने तयारी  पनि एमाले पार्टीले गरेको छ ।

Share14Tweet9Share2

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ मंसिर २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ मंसिर २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ मंसिर २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ मंसिर २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ मंसिर २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२४ मंसिर २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero