Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ रामेछापमा सुजन

नेपाल अभियान नेपाल अभियान
७ पुष २०८०, शनिबार
in प्रदेश नं ३, शिक्षा, समाचार, समाज
0
111
SHARES
Share on FacebookShare on Twitter


मन्थली,७ पुष । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ जिल्ला शाखा रामेछापको अध्यक्ष पदमा सुजन घिमिरे निर्वाचित भएका छन् ।
मन्थलीमा शनिवार सम्पन्न सातौं जिल्ला अधिबेशनले घिमिरेको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।
यसरी निर्बाचित हुनेहरुमा उपाध्यक्ष द्वय तारा देवी थापा,गणेश माझी रहनुभएको छ भने सचिबमा भगवती बुढाथोकी, सह–सचिबमा कपिल दाहाल,कोषाध्यक्षमा कुमार घिमिरे र सदस्यहरुमा क्रमश शकुन्तला पुरी, बिजय घिमिरे र रश्मिला ढुंगेल रहनु भएको छ ।
त्यसैगरी केन्द्रीय प्रतिनिधिमा मिनप्रसाद घिमिरे र तारादेवी थापा रहनु भएको छ भने प्रदेश प्रतिनिधिमा मिनप्रसाद घिमिरे, कुमार घिमिरे, बिजय घिमिरे र कपिल दाहाल रहनु भएको छ । अधिबेशन महासंघका निवर्तमान अध्यक्ष मिनप्रसाद घिमिरेको अध्यक्षता र केन्द्रीय सदस्य रमेश ढुंगेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिबेशनले संस्थाको सांगठनिक एबं आर्थिक प्रतिवेदन पास गरेको छ भने आगामी कार्ययोजनाका वारेमा समेत छलफल भएको थियो ।

Share44Tweet28Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

७ पुष २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ पुष २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ पुष २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ पुष २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ पुष २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ पुष २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero