Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शारदा ठोसेले चुम्यो ‘चौथो राष्ट्रपति रनिङ फिल्ड’को उपाधि

नेपाल अभियान नेपाल अभियान
११ पुष २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । गोकुलगंगा गाउँपालिकाले सञ्चालन गरेको ‘चौथो राष्ट्रपति रनिङ ल्ड’को उपाधि सोही पालिका २को शारदा मावि ठोसले चुमेको छ । 

 गएको शनिवारदेखि मावि ठोसेको  खेल मैदानमा खेलाइएको उक्त प्रतियोगिता अन्तर्गत उसले विभिन्न खेल विधामा ७ स्वर्ण, ९ रजत र ४ कांस्य पदक गरी कूल २० पदक हात लाउँदै ‘चौथो राष्ट्रपति रनिङ फिल्ड’को उपाधि चुम्न सफल भएको हो । 

पालिका स्तरिय  उक्त प्रतियोगितामा पालिका भित्रका ७ वटा माध्यमिक विद्यालयका खेलाडीहरूले विभिन्न विधामा खेल खेलेका थिए । गाउँपालिकाका  अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले उद्घाटन गर्नु भएको उक्त प्रतियोगिता अन्तर्गत ६ स्वर्ण, ४ रजत पदक हात लाउँदै  जन जागृत मावि  बेताली द्धितिय र   ३ कांस्य पदक सहित १३ पदक प्राप्त गरी   गोकुलगंगा मावि वडा नं ३ रस्नालुले तृतिय स्थान हासिल गर्न सफल भएको छ । 

त्यसैगरि जट्टेश्वरी मावि चुचुरेले ४ स्वर्ण, २ रजत र १० कांस्य सहित चौथो स्थान प्राप्त गरेको थियो । त्यसै गरी उक्त प्रतियोगितामा   कमलादेवी मावि नामाडि ले ११ पदक,  फर्पु माविले ५ र सेवी देवी मावि  चुचुरेले कुल ३ पदक प्राप्त गरेको थियो । पालिकाको साँढे ६ लाख रुपैयाँको लागतमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो  

। 

विजेता खेलाडीहरूलाई सङ्घीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले पुरस्कार  सहित फिल्ड, ट्रफि, मेडल र प्रमाण –पत्र प्रदान गर्नु भएको थियो ।

Share10Tweet6Share2

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

११ पुष २०८०, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

११ पुष २०८०, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

११ पुष २०८०, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

११ पुष २०८०, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

११ पुष २०८०, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

११ पुष २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.