Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेस नेता श्रेष्ठको हृदय घातबाट निधन

नेपाल अभियान नेपाल अभियान
११ पुष २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
48
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ११ पुस । नेपाली काँग्रेसका युवा नेता एवं नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको  निधन भएको छ । उहाँको मङ्गलवार  राति हृदय घातका कारण ५० वर्षको उमेरमा निधन भएको हो । आफ्नो होटेलको शौचालयमा ढलेका श्रेष्ठको उपचारको क्रममा कृष्ट अस्पतालमा मृत्यु भएको थियो  । 

खाँडादेवी गाउँपालिकाको  पकरबास घर भएका नेता श्रेष्ठ राजधानी काठमाडौँमा बसेर व्यवसाय गर्दे आउनु भएको थियो । बाल्य काल देखिनै नेपाल विद्यार्थी सङ्घबाट राजतिनि यात्रा सुरु गर्नु भएका श्रेष्ठले  नेपाली काँग्रेसको राजनीतिमा अब्बल र सक्रिय कार्यकर्ताको  रूपमा आफ्नो पहिचान बनाउनु भएको थियो ।  पार्टी र जनताको सेवामा समर्पित श्रेष्ठ सबै नेता कार्यकर्ताहरूले सम्मृद्धिका लागि अनिवार्य व्यवसायमा लाग्नु पर्ने र नेपाली काँग्रेसलाई युवाको हातमा सुम्पँदै जनताको समस्या समाधान गर्न सक्ने पार्टी बनाउनु पर्नेमा जोड् दिने गर्नु हुन्थ्यो ।  

 लामो समय निष्क्रिय जस्तै रहेको नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिको नेतृत्वमा राजनारायण आएपछि  सम्पर्क समिति सक्रिय र  चलायमान बनेको थियो ।  स्वः श्रेष्ठको पार्थिव शरीर लाई पौष १२ गते बिहीबार  पशुपतिको आर्यघाटमा अन्तिम दहासंस्कर गर्नै कार्यक्रम  तय भएको श्रेष्ठको पारिवारिक श्रोतले जनाएको  छ । 

Share19Tweet12Share3

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

११ पुष २०८०, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

११ पुष २०८०, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

११ पुष २०८०, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

११ पुष २०८०, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

११ पुष २०८०, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

११ पुष २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.