Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सहकारीले उत्पादन मुलक क्षेत्रमा मात्र लगानी गर्नुपर्छ –ढकाल

नेपाल अभियान नेपाल अभियान
२० माघ २०८०, शनिबार
in कारोबार, समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२० माघ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुले ऋण लगानी उत्पादन मुलक क्षेत्रमा मात्र गर्नुपर्ने वताउनुभएको छ । उहाले सहकारीहरुको पूँजीलाई उत्पादनसंग नजोडे देशमा रहेको बेरोजगारी समस्या जस्ताको तस्तै रहने भएकोले समस्या समाधानका लागि सबै सहकारीहरुले प्रयास गर्नु पर्ने बताउनुभयो ।
सो कुरा उहाले मन्थली बचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवशको उद्घाटनका क्रममा बताउनुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका ढकालले सहकारी अभियानमा वर्तमान अबस्थामा देखिएका समस्या, चुनौति लाई साझा प्रयास बाट हल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका अबारमा बोल्दै नेफ्स्कुनका कोषाध्यक्ष दिपक थापाले जिल्लामा धेरैवटा सहकारी सञ्चालन गर्न मुस्किल हुने भएकोले एक अर्काे सहकारी विच मर्ज गर्नुपर्ने बताउनुभयो । उहाले जिल्ला भित्रको पूँजी जिल्लामा नै परिचालन गरेर सदस्यहरुको आर्थिक परिवर्तनमा सहकारी संस्थाहरुले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनुभयो । उहाले जुन सहकारी जे उद्देश्यका लागि खुलेको छ त्यहि अनुरुप काम गर्नु पर्नेमा उद्देश्य अनुसार काम नभएको मा चिन्ता ब्यक्त गर्नुभयो ।
मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, बाल सदस्य र फरक क्षमता भएका शेयर सदस्य सहित ५४ जना शेयर सदस्यहरुलाई बिद्युतिय चुलो बितरण गरिएको थियो ।


कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,तामाकोसी सेवा समितिका अध्यक्ष गुन्जबहादुर श्रेष्ठ, मन्थली साकोसका सल्लाहकार शम्भुप्रसाद घिमिरे, संस्थाका सचिव हिमाल ढुंगेल, कोषाध्यक्ष टीका प्रसाद भट्ट लगायतले संस्थाका गतिविधि लगाएत अन्य समसामयिक बिषयमा आ आफना् मन्तब्य राख्नु भएको थियो ।
रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर ०५४ साल माघ २० गते स्थापना भएको उक्त संस्थाले हरेक बर्षको माघ २० गतेलाई स्थापनाको दिन मान्दै अएको छ ।
यसै विच जिल्ला बचत संघले पनि शनिवार जिल्ला आइपुग्नु भएको नव निर्बाचित अध्यक्ष ढकाल र कोषाध्यक्ष दिपक थापालाई सम्मान गर्दै अन्तरकृयका कार्यक्रमको आयोजना गरेको थियो ।
बचत संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा रहेको विभिन्न सहकारी संस्थाका पदाधिकारी एबं ब्यवस्थापकहरुले ऋण असुलीको चुनौती र आगामी दिनमा गर्नुपर्ने कृयाकलापका वारेमा आ आफ्ना मन्तब्य राख्नु भएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष ढकालले ऋण लाने तर नतिर्ने शेयर सदस्यहरुलाई सामाजिक वहिस्कार गर्नुपर्ने बताउनुभयो । उहाले सबै सहकारीहरु स्वनियमन निकाय भएकाले आफुले निति र विधि बनाएर भाखा नाघेका ऋणीहरुलाई के गर्ने भन्ने योजना आफैले बनाउनुपर्ने कुरालाई जोड दिनुभयो ।

Share14Tweet9Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२० माघ २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० माघ २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० माघ २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० माघ २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० माघ २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० माघ २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero