Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गोकुलगंगा अध्यक्षद्वारा  आफूले पाउने सुविधाको रकम विद्यालयलाई हस्तान्तरण 

नेपाल अभियान नेपाल अभियान
१७ फाल्गुन २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
17
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १७ माघ  । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आफ्ना स्वर्गीय पिता पूर्णबहादुर खड्काले स्थापना गर्नु भएको अक्षयकोषलाई सहयोग रकम उपलब्ध गराउनु भएको छ । उहाँले पालिकाबाट आफूले पाउने सेवा सुविधाको रकमबाट आफ्ना स्वर्गीय पिताका नाममा  गोकुलगंगा माध्यमिक विद्यालयमा बाबु पूर्ण बहादुर खड्काले स्थापना गर्नु भएको कोषका लागि २ लाख रुपैयाँ सहयोग गर्नु भएको हो ।  अध्यक्ष खड्काले  विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर  विद्यालयका प्र अ र व्यवस्थापन समितिका अध्यक्षलाई अक्षयकोष बापतको २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । 

गोकुलगंगा माध्यामीक  विद्यालयको स्वर्ण जयन्तीको अवसरमा चेक हस्तान्तरण गर्दे   अध्यक्ष खड्काले आफ्ना स्वर्गीय पिताले बर्षाे उक्त विद्यालयमा रहेर पठन पाठन गराएको स्मरण गर्दे सोही क्रममा उहाँले  निःशुल्क बर्छौ सम्म अध्यापन गरेर जन्माएको विद्यालयको स्तर उन्नतिको लागी आफूले विद्यालयलाई  उक्त रकम हस्तान्तरण गरेको जानकारी दिनु भयो  । 

सो क्रममा अध्यक्ष खड्काले आफू पनि स्वर्गीय पिताले देखाएको बाटो अनुसार नै पालिकाको विकासमा लागि रहेको भन्दै आफू जनप्रतिनिधिको रूपमा  गाउँपालिकाको नेतृत्वमा आए  सँगै पालिकामा कुनै पनि भ्रष्टाचारजन्य क्रियाकलाप हुन नदिएको र आफू पदमा रहुन्जेल त्यस खालका कुनै पनि गतिविधि पनि हुन नदिने ठोकुवा गर्नु भयो  । सो क्रममा अध्यक्ष खड्काले पालिकाले उपलब्ध गराउने कुनै पनि  सेवा सुविधा आफूले नलिएको भन्दै नियमानुसार  आफूले पाउने रकमबाट  अघिल्लो वर्ष अर्का एक विद्यालयका लागि आथिक सहयोग सँगै यो वर्ष गोकुलगंगा माध्यमिक विद्यालयका लागि सहयोग गरेको पनि बताउनु भयो  । शिक्षा विना देशको विकास सम्भव नहुने भएकोले आफूले निजी तरिकाले होस् या पालिकाको तर्फबाट शिक्षालाई गुणस्तरीय बनाउने विशेष योजनाका साथ काम गरी रहेको खुलासा पनि गर्नु भयो । उहाँले यसका लागि सबैसँग सहयोगका लागि पनि अपिल गर्नु भयो । 

Share7Tweet4Share1

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१७ फाल्गुन २०८०, बिहीबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१७ फाल्गुन २०८०, बिहीबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१७ फाल्गुन २०८०, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१७ फाल्गुन २०८०, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१७ फाल्गुन २०८०, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१७ फाल्गुन २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.