Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बालश्रम तथा बालयौन दुर्ब्यबहार सम्बन्धी छलफल

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१७ फाल्गुन २०८०, बिहीबार
in प्रदेश नं ३, समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter


काठमाण्डौ,१७ फागुन । सिविस नेपालको आयोजनामा बालश्रम तथा बालयौन दुव्र्यबहार सम्वन्धी पत्रकारहरु सँग छलफल कार्यक्रम विहिवार काठमाण्डौमा सम्पन्न भएको छ ।



संस्थाकी अध्यक्ष विमला ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा कानुन विद् डा. मधुसुदन न्यौपानेले बालबालिका सम्बन्धी कानुनका बिषयमा, सञ्चार विश्लेषक विनय गुरागाँइले इन्टरनेटका माध्यमबाट वालवालिकामा हुने गरेको हिंसा र पत्रकार सीता शर्माले वाल संरक्षण बालश्रम र बाल संबेदनसिल सँग सम्बन्धित पत्रपत्रिका एबं सञ्चार माध्यमहहरुमा भइरहेको प्रकाशन र प्रसारणको अबस्थाका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमका सहभागिहरुले सामाजिक एबं वास्तविक यथार्थता र कानुनी ब्यवधानहरु मेल नखाएकोले दुवैलाई संयोजन गरी कानुननै परिवर्तन गर्ने कुरालाई जोड दिएका थिए ।
उनीहरुले बालवालिका सँग सम्बन्धीत धेरै घट्नाहरु घट्ने भएपनि सम्बन्धित निकायले त्यसको वारेमा जानकारी नगराउँदा पर्याप्त मात्रामा सञ्चार माध्यमहरुमा उनीहरुका मुद्दा उठान हुन नसकेको भन्दै सबैपत्रकाहरुले यो विषयमा कलम चलाउनका लागि पत्रकारहरुलाई तालिमको आबश्यकता रहेको बताए ।
कार्यक्रमका असवारमा बोल्दै प्रेस काउन्सिलका सदस्य दिपक पाण्डेले आफु वाल्यकालमा आफ्नो घरमा श्रम गरेरै आएकोले बालबालिकाहरुले आफ्नो घरमा गर्ने काम लाई बाल श्रम नहुने बताउनुभयो । उहाले विपन्न परिवारमा जन्मेका बालबालिकालाई खान लाउन र पठन पाठन समेत गराएर आफ्नो घरमा काम लगाउन पाउनु पर्ने कुरालाई जोड दिनुभयो ।
सो अबसरमा बोल्दै संस्थाकी अध्यक्ष ज्ञवालीले सिविसले लामो सयमदेखि बालबालिकाहरुको क्षेत्रमा काम गरिरहेकोले यो विषयमा आएका सल्लाह र सुझावलाई पृष्ठपोणका रुमा लिने भन्दै सहभागिहरुको मागलाई पुरा गर्ने तर्फ आफुले पहल गर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण भने सिविसका बालविकास अधिकृत उमंग मैनालीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चार माध्यमका २५ जना भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।

Share14Tweet9Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१७ फाल्गुन २०८०, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ फाल्गुन २०८०, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ फाल्गुन २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ फाल्गुन २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ फाल्गुन २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ फाल्गुन २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero