Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा चलचित्र महोत्सव हुँदै

नेपाल अभियान नेपाल अभियान
१४ चैत्र २०८०, बुधबार
in मनोञ्जन, समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१४ चैत्र । रामेछापमा यहि वैशाख ६ गतेदेखि ८ गते सम्म तीन दिने चलचित्र महोत्सव हुने भएको छ । जिल्लामा पहिलो पटक यस्तो महोत्सव हुन लागेको हो ।
जिल्लाको पुरानो सदरमुकाम रामेछाप वजारमा हुन लागेको उक्त महोत्सवले स्थानीय पर्यटन प्रबद्र्धन गराउनुका साथै मानिसहरुलाई चलचित्र हेर्ने रुचि अभिबृद्धि गराउने उद्ेश्य रहेको आयोजक संस्था सेलीव्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताउनुभयो ।
उहाले जिल्लाको स्थानीय परिवेश, गाउँ–ठाउँ, रीतिरिवाज, परम्परा, कथा वस्तु र चलचित्रको माध्यमद्वारा प्रचार प्रसार गर्ने उदेश्य का साथ महोत्सव आयोजना गर्न लागेको बतउनुभयो ।
बुधवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष सापकोटाले यहि बैशाख ६ देखि ८ गते सम्म तीन दिन रामेछाप नगरपालिकाको वडा नं–८ मा करिव २४ वटा नेपाली चलचित्रहरूको निःशुल्क प्रदर्शनी गरिने र उक्त प्रदर्शनी पछि चलचित्रकर्मी हरुसंग छलफल एवं साक्षात्कार गर्ने गरी महोत्सव गर्न लागेको पनि वताउनुभयो ।
‘कलाकारहरूले भोलिका दिनमा रामेछाप आएर कसरी सुटिङ गर्न सक्छन भनेर पनि हामीले विशेष छलफल गर्छौ । गाउँले परिवेशमा निर्माण हुने चलचित्र कै बारेमा महोत्सवमा ब्यापक अन्तरकृया र छलफल समेत हुने वताइएको छ ।
सापकोटाका अनुसार– महोत्सवमा देखाइने चलचित्रहरूका कलाकारहरू पनि यहाँ आएर दर्शकहरूसँग साक्षात्कार गर्ने छन् । कुन–कुन कलाकार आउने भन्ने बारेमा अहिले नै टुङ्गो लागेको छैन सकभर जुन जुन चलचित्र देखाँउछौ त्यसमा खेल्ने कालाकारहरु नै ल्याउने तयारी छ ।
महोत्सवमा यस अघि सिनेमा हलमा प्रदर्शन गरिएका र नगरिएका चलचित्रहरू सहित विभिन्न जातजाति, भाषाभाषि र समुदाय विशेषलाई आधार मानेर ‘गाउँले परिवेश’मा बनाइएका चलचित्र, एबं छोटा टेलि फिल्महरू महोत्सवमा देखाइने कार्यक्रम रहेको छ ।
‘यो महोत्सवमा कलाकारहरू सहित कथाकार, निर्देशक लगायत चलचित्र बनाउनेहरुनै आउने भएको ले यस महोत्सवलाई निकै महत्वका साथ हेरिएको छ । उद्घाटनको दिन स्थानीय झाकीहरु समेत प्रदर्शन गर्ने तयारी रहेको छ ।

Share12Tweet8Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१४ चैत्र २०८०, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१४ चैत्र २०८०, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१४ चैत्र २०८०, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१४ चैत्र २०८०, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१४ चैत्र २०८०, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१४ चैत्र २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero