Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

यस वर्ष रामेछापमा भएको एस.इ.इ मा २ हजार ७ सय ८० परीक्षार्थी सहभागी

नेपाल अभियान नेपाल अभियान
१५ चैत्र २०८०, बिहीबार
in समाचार, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१५ चैत । आज (विहिवार) देखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (इस.इ.इ ) मा २ हजार ७ सय ८० जना परीक्षार्थीहरु परीक्षार्थी सहभागी भएका छन् ।
जस मध्ये १ हजार पाँच सय १२ जना छात्रा र १ हजार दुई सय ३५ जना छात्र रहेका छन् ।


शिक्षा तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलका अनुसार कुल २ हजार सात सय ९५ जना परीक्षार्थी मध्ये,२ हजार ७ सय ८० जना विद्यार्थीहरू परीक्षामा सहभागि भएपछि १५ जना मात्र अनुपस्थित भएका हुन् ।
शिक्षा तथा समन्वय इकाई रामेछापका सूचना अधिकारी वालकृष्ण ढुङ्गेलका अनुसार जिल्ला भर रहेका २२ वटा केन्द्र मार्फत कुल २ हजार ७ सय ८० जना विद्यार्थी परीक्षामा सामेल भएका हुन् ।
उहाका अनुसार– ति परीक्षा केन्द्रहरुबाट लिएको परीक्षाको पहिलो दिन उत्साहजनक,शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएका छन् । पहिलो दिन आज अग्रेजी विषयको परीक्षा भएको हो । परीक्षा यहि चैत्र २७ गते सम्म चल्ने छ ।

Share13Tweet8Share2

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१५ चैत्र २०८०, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१५ चैत्र २०८०, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१५ चैत्र २०८०, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१५ चैत्र २०८०, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१५ चैत्र २०८०, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१५ चैत्र २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero