Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रोकिएन मन्थलीका किराना पसलमा सुर्तीको व्यापार (नामवाली सहित)

नेपाल अभियान नेपाल अभियान
२४ भाद्र २०७६, मंगलवार
in समाचार, समाज
0
257
SHARES
Share on FacebookShare on Twitter

२४ भदौ, २०७६

मन्थली- जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनलाई तिब्र बनाए सँगै अनुमति नलिई विक्री गर्न राखिएका सुर्ती जन्य पदार्थ र म्याद गुज्रेका सामाग्रीहरु ठूलो परिमाणमा जफत गरेको छ । दशै नजिकिए सँगै व्यवसायिहरुले उपभोक्तालाई ठग्न सक्ने भन्दै जिल्ला प्रशासनले चलाएको बजार अनुगमन अभियानमा प्रशासनलाई यो सफलता मिलेको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछाप, मन्थली नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ सहितको संयुक्त बजार अनुगमन टोलीले सोमबार देखि खाद्यन्न पसल र किराना पसलको अनुगमन गरिरहेको छ ।

यसरी अनुमति नलिई लुकाई छिपाई सामाग्री विक्री वितरण गर्ने व्यवसायिहरुलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले बताउनुभयो । उहाँले कुनै खाद्यन्नका पसल तथा किराना पसलमा अनुमति नलिई विभिन्न बस्तु विक्री गरेको भेटिएमा तुरुन्त जिल्ला प्रशासनमा जानकारी गराउनु आम उपभोक्तालाई अनुरोध समेत गर्नुभएको छ । अनुमगमनमा धेरै पटक कारबाही भोगेका व्यवसायिहरुले नियमलाई उलंघन गरी मनलाग्दी तरिकाले सामाग्री विक्रि वितरण गरिरहेको आम उपभोक्ताहरुको गुनासो रहेको छ ।

म्याद गुज्रेका सामाग्री र अनुमती विना सुर्ती विक्री गर्ने पसलको नाम हेर्नुहोस्
Share103Tweet64Share18

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२४ भाद्र २०७६, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२४ भाद्र २०७६, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ भाद्र २०७६, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ भाद्र २०७६, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ भाद्र २०७६, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ भाद्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero