Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा सिट्रस ग्रिनिङ नियन्त्रण विरुद्धको ¥याली

नेपाल अभियान नेपाल अभियान
११ असार २०८१, सोमबार
in कृषि, समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१० असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोमबार जिल्ला सदरमुकाम मन्थलीमा सिट्रस ग्रिनिङ नियन्त्रण विरुद्धकोे ¥याली निकालेको छ ।
अमिलो जातका विभिन्न विरुवाहरुमा लागेको फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ नियत्रण तथा ब्यवस्थापन सम्बन्धि जन चेतना दिलाउने उदेश्यले आयोजना गरिएको उक्त ¥यालिमा मन्थली नगर प्रमुख लब श्रेष्ठ र उप प्रमुख ईश्वरी बस्नेत जिल्लाका अगुवा कृषक तथा जिल्ला स्थित अन्य जन प्रतिनिधि संचारकर्मी विभिन्न स्थानीय निकायका कृषि शाखाका प्रमुख र तिनका प्रतिनिधी तथा सुुरक्षाकमीर्, आयोजनका कर्मचारी तथा जिल्ला कृषि विकास कार्यालयको प्रमुख र प्राविधिक लगाएत सरकारी कार्यालय हरुका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
परियोजना कार्यान्वयन इकाइको कार्यालयबाट निस्किएको ¥याली विभिन्न प्लेकार्ड र सन्देशमुलक प्रचार सामाग्री सहित मन्थली बजार परिक्रमा पश्चात स्थानीय ट्राफीक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनुभएका बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठले सिट्रस ग्रिनिङ नियत्रण तथा ब्यवस्थापन गराउने उदेश्यले आयोजना गरको यस्तो कार्यक्रम प्रभाबकारी भएको भन्दै यस प्रकारका सचेतना अभियान हरेक पालिका पालिकामा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम सागर थापा,रामेछाप नगपालिकाकी उप प्रमुख वाला कुमारी कार्की लगायतले यस खालको अभियान बाट जनतेचता फैलाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमका अबसरमा परियोजना कार्यान्वयन इकाईका प्रमुख थिर लाल गैरेले यस सम्बन्धमा आफनो प्रस्तुती गर्नु भएको थियो ।

Share12Tweet8Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ असार २०८१, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ असार २०८१, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ असार २०८१, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ असार २०८१, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ असार २०८१, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ असार २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero