Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पीडित परिवारको घरमै पुगेर राहात रकम

नेपाल अभियान नेपाल अभियान
२६ भाद्र २०७६, बिहीबार
in समाचार, समाज
0
505
SHARES
Share on FacebookShare on Twitter

२६ भदौ, २०७६

रामेछाप- विभिन्न समयमा प्राकृतिक विपदबाट पीडित भएका व्यक्तिहरुलाई जिल्ला विपद व्यवस्थापन समिति रामेछापले आर्थिक सहयोग गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ३ कुबुकास्थलीमा भदौ ११ गते पहिरोमा परी राधिका कार्की र वडा नम्बर ५ प्रितिमा भदौ ९ गते चट्याङमा परी साङ्माला तामाङको ज्यान गएको थियो । त्यस्तै भदौ २१ गते वडा नम्बर २ बाम्तीमा बिशाल बस्नेतको घरमा आगलागीका कारण लाखौँको क्षेति भएको थियो ।

जिल्ला विपद व्यवस्थापन समिति रामेछापकी संयोजक एवं प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले मृतकका परिवारलाई उनिहरुकै घरमा पुगरे प्रति परिवारलाई एक लाखका दरले राहात रकम हस्तान्तरण गर्नुभएको छ । त्यस्तै आगलागी पीडित बस्नेतलाई पनि राहात स्वरुप १० हजार नगद सहित अन्य राहात सामाग्री उपलब्ध गराईएको छ ।
प्राकृतिक विपदका कारण आफ्नो परिवका सदस्य गुमाएर पीडित भएका परिवारलाई पीडा कम होस भनेर उनिहरुको घरमै पुगेर राहात रकम उपलब्ध गराईएको प्रजिअ केसी पाण्डेले बताउनुभयो ।

प्राकृतिक विपदबाट पीडित भएका नागरिकहरुलाई स्थानीय सरकारले सहयोग गर्ने व्यवस्था भए पनि विभिन्न कारणले त्यो काम कार्यान्वयनमा नआएको हुँदा विपदबाट पीडित भएका नागरिकलाई सहयोग गर्न स्थानीय सरकारलाई प्रेरण मिल्योस भनेर स्थानीय जनप्रतिनि समेतको सहभागितामा उहाँहरुकै घरमा पुगेर सहयोग गरिएको प्रजिअ केसी पाण्डेले बताउनुभयो ।

राहात रकम लिँदै पीडित परिवारले केन्द्रिय सरकारको प्रतिनिधित्व गर्दै प्रजिअ घरमै आएर आर्थिक सहयोग गर्दा आफूहरुको पीडा केही कम भएको बताएका छन् । कुबुकास्थली र प्रितिका मृतकका परिवारलाई बुधबार तथा आगलागी पीडितलाई बिहिबार राहात रकम हस्तान्तरण गरिएको हो ।

Share462Tweet18Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२६ भाद्र २०७६, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२६ भाद्र २०७६, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२६ भाद्र २०७६, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ भाद्र २०७६, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२६ भाद्र २०७६, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ भाद्र २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero