Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“घ्याप्चे पहिरो नियन्त्रण गर्ने मेरो पहिलो प्राथमिकता”–राज्य मन्त्री तामाङ

नेपाल अभियान नेपाल अभियान
२७ श्रावण २०८१, आईतवार
in कारोबार, समाचार, समाज
0
75
SHARES
Share on FacebookShare on Twitter


मन्थली ,२७ साउन । उर्जा,जलस्रोत तथा सिंचाई राज्यमन्त्री श्री पूर्ण बहादुर तामाङले मन्थली र लिखु तामाकोशी को सिमाना सीर भएर मन्थली मा बग्ने रणजोर खोलाको ध्याप्चे को पहिरो नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

उहाले सो कुरा नेपाली काँग्रेस जिल्ला कार्य समित रामेछापले जिल्ला स्थीत पार्टि कार्यालयमा नव नियुक्त राज्य मन्त्रीका लागि आयोजना गरिएको बधाई एबं शुभ कामना कार्यक्रमका अवसरमा बताउनुभएको हो ।
उहाले उक्त पहिरो नियन्त्रण सँगै रणजोर खोला वारी पारी को खेती योग्य जमिन कटान लाई रोकी पुरै खेतमा खर्वुजा खेति गर्ने तर्फ किसानलाई आकर्षित गराउने आफ्नो योजना भएको बताउनुभएको थियो ।
उहाले राज्य मन्त्री तामाङले देशभर समानुपातिक ढंगबाट विकास निर्माणका बजेटहरु बिनियोजन गर्नु पर्ने भएपनि रामेछाप जिल्लालाई भने कार्यक्रमहरुमा पहिलो प्रथमिकता दिने पनि बताउनुभयो ।
मन्त्री तामाङलाई रामेछाप उद्योग बाणिज्य संघ, नेपाली काँगे्रेस प्रदेश सभा ख , नेपाल प्रेश युनियन, रामेछाप नगरपालिका, नेपाल अदिवासी जनजाती पत्रकार महासघ, रामेछाप अस्पताल नेपाल विद्युत प्राधिकरण रामेछाप न पा वडा नं ७ सुकाजोर, मन्थली बचत लगाएका संस्थाहरुले बधाई एबं सम्मान गरेका थिए ।

Share30Tweet19Share5

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२७ श्रावण २०८१, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२७ श्रावण २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२७ श्रावण २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२७ श्रावण २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२७ श्रावण २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२७ श्रावण २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero