Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“अरुको खर्च गर्ने क्षमता जति छ त्यतिनै प्रदेशको आम्दानी छ” –मन्त्री काफ्ले

नेपाल अभियान नेपाल अभियान
६ भाद्र २०८१, बिहीबार
in समाचार, समाज
0
39
SHARES
Share on FacebookShare on Twitter

मन्थली (रामेछाप) ६ भदौ । वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले ले अरुको खर्च गर्ने क्षमता जति छ त्यतिनै प्रदेशको आम्दानी भएको बताउनुभएको छ ।
सो कुरा उहाले नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले आयोन गरेको शुभकामन तथा बधाई कार्यक्रमका अवसरमा बताउनुभएको हो ।
उहाँले भन्नुभयो –“अरुले दिएको रकम हात थापेर विकास गर्ने भए राज्य को आबश्यक किन पर्यो ?” ।

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????


उहाले प्रदेश सरकार संघिय सरकारले दिएको वजेट बाड्ने मात्र हो जस्तो देखिएकाले अव यसलाई आफुहरुले प्रदेशको अधिकार खोज्दै र मिलाउदै जाने बताउनुभयो ।
उहाले प्रदेश सरकार सँग भएको कयौ समस्याहरु विस्तारै समाधान गर्ने तर्फ आफुहरु लागि परेको पनि बताउनुभयो ।
बिहिवारनै दोलखामा हुने नेवारी समुदायको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्न चरिकोट जाने क्रममा उहालाई नेपाली काँग्रेस रामेछाप र मन्थली नगर कार्य समितिले प्रशंसा पत्र सहित बधाइ तथा शुभकामना ब्यक्त गरेको थियो ।
पार्टि उपसभापति लेख बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा बोल्दै नेपाली काँग्रेसका निवर्तमान सभापति लवश्री न्यौपाने, कार्यक्रमका सभापति कार्की, सचिब दिपक खड्का, कार्य समिति सदस्य सुमन्त कार्र्की लगाएतले मन्त्रीले जिल्लामा गर्नुपर्ने विकास निर्माणका कामहरुको वारेमा जानकारी गराउनुभएको थियो ।

Share16Tweet10Share3

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

६ भाद्र २०८१, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

६ भाद्र २०८१, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

६ भाद्र २०८१, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

६ भाद्र २०८१, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ भाद्र २०८१, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ भाद्र २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero