Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा घरेलुको अन्तरक्रिया

नेपाल अभियान नेपाल अभियान
१९ भाद्र २०८१, बुधबार
in समाचार, समाज
0
16
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१९ भदौ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापले आफ्नो कार्यालयले गर्ने सेवा प्रवाह र कार्यालयले गर्दै आएको सेवा प्रवाह र प्रगतिको वारेमा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यालयले मंगलबार जिल्ला प्रशासन कार्यालय मा र बुधबार आफ्नै कार्यालयमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको हो ।


कार्यालयले बुधबार वागमती प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण समिति सभापति एवं प्रदेश सांसद आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्ला भित्रका सबै पालिकाहरुका प्रतिनिधिलाई उपस्थित गराई उक्त कार्यक्रको आयोजना गरेको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि श्रेष्ठले राजनितिक अस्थिरताका कारण उद्योगको क्षेत्रमा आशातित सुधार हुन नसकेको भन्दै त्यसका लागि सरकारले पनि आवश्यक नीति निर्माण गर्नु पर्ने बताउनुभयो । उहाँले आवश्यक बजेट र आवश्यक नीति निर्माणमा आफु क्रियाशिल रहेको पनि बताउनु भयो । सो अवसरमा उहाँले जिल्लामा आएको न्युन बजेट पनि जिल्लाको उद्योग क्षेत्रको विकासको वाधक रहेको बताउनुभयो ।


कार्यक्रमको सुरुवाति चरणमा कार्यालय प्रमुख सुवोध कुमार शाह कर्मयोगीले कार्यालयले गत आवमा गरेको संक्षिप्त गतिविधि र चालु आवमा संचालन गर्ने कार्यक्रम संगै प्राप्त पालिका स्तरीय वजेट सिलिङ्गको बारेमा पनि जानकारी गराउनु भएको थियो ।
कार्यालय प्रमुख शाह अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम सागर थापा,रामेछाप उद्योग वाणिज्य संघका का.वा. अध्ययक्ष प्रकाश कुमार श्रेष्ठ,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायतका सरोकारवाला संस्थाका प्रतिनिधिहरुले जिल्लाको उद्योग तथा वजारीकरणको अबस्था र गर्नु पर्ने सुधारात्मक पक्षका बारेमा आ –आफनो धारणा राखेका थिए ।
कार्यक्रममा कार्यालय प्रमुख शाह, रावावैक,कृषि विकास वैंक र करदाता कार्यालयका प्रमुख समेतले अन्र्तरक्रियामा उठेका कुराको वारेमा जवाफ दिएका थिए ।
त्यसैगरी मंगलवार कार्यालयले जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा आयोजित सबैखाले सरोकारवाला हरुको रोहवरमा आयोजित कार्यक्रममा जिल्लाको वजारहरुको अवस्था र वजार अनुगमन र त्यसको प्रगति र सुधारात्मक अवस्थाका बारेमा पनि जानकारी गराईएको थियो ।
कार्यक्रमका अवसरमा आ.व ०८१÷०८२ जिल्लाको वजार अनुगमन र सो को बार्षिक कार्ययोजना मस्यौदा माथि पनि ब्यापक छलफल गरेर अनुमोदन गरिएको थियो । सो कार्यक्रम निमित्त प्रजिअ किसान न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

Share6Tweet4Share1

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१९ भाद्र २०८१, बुधबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१९ भाद्र २०८१, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१९ भाद्र २०८१, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१९ भाद्र २०८१, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१९ भाद्र २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१९ भाद्र २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero