Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाली काँग्रेस रामेछापले गणेशमानलाई सम्झियो

नेपाल अभियान नेपाल अभियान
२ आश्विन २०८१, बुधबार
in विविध, समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२ असोज । नेपाली काँग्रेस रामेछापले बुधवार लौह पुरुष गणेशमान सिंहको २७ औ स्मृति दिवसको अवसरमा सम्झना गरेको छ ।
काँग्रेसले सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी गणेश मान सिंह को सझना गरेको हो ।


नेपाली काँग्रेस जिल्ला कार्य समितिका कार्य वाहक सभापति लेख बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वोल्ने अधिकांसले उहाले प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदानको चर्चा गर्नु भएको थियो ।
सो अबसरमा वोल्ने अधिकांसले सिंह काँग्रेसको मात्र नभएर प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनकै गौरवशाली बन्न पुगेको वताएका थिए ।


कार्यक्रममा प्रमुख अतिथिको अशन बाट बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य धु्रवहरी ढुँगेलले गणेशमानको योगदान नेपालकै ईतिहाँसमा अतुलनिय रहेका भन्दै नेपाली काँग्रेस उहाको लाईनमा नहिडेकै कारण पछाडि परेका वताउनु भएको थियो ।
उहाँले पछिल्लो समयमा पार्टि भित्रका नेता तथा कार्यकर्ताहरुको गतिविधिलाई हेर्दा उनिहरुको ब्यवहारले लौह पुरुषको सपनालाई खिल्ली उडाएको जस्तो अनुभव हुने वताउनुभएको थियो ।


सो अवसरमा नेता ढुँगेलले उनमा रहेको ईच्छा शक्ति र पदको लोभ नगरेकै कारण गण्ोशमानले लौह पुरुषको उपमा पाएको भन्दै कार्यकर्ताहरुलाई पनि सोही अनुरुपको ब्यवहार गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रमका अर्का बक्ता नेपाली काँग्रेसका नेता डा.सुमन कर्माचार्यले पनि गणेशमान सँग भएको आफनो सामिप्यता र उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको वारमा चर्चा गर्नुभएको थियो ।


कार्यक्रमका अवसरमा बोल्दै कार्यक्रमका सभापति समेत रहनु भएका नेपाली काँग्रेसका कार्यवहाक सभापति लेख बहादुर कार्कीेले आफुले पनि गणेशमान सिंह संगैको सामिप्यतामानै रहेर कामगर्ने अवसर पाएको स्मरण गर्दे नेपालको प्रजातान्त्रीक आन्दोलनमा गणेशमानले पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।

Share14Tweet9Share2

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२ आश्विन २०८१, बुधबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२ आश्विन २०८१, बुधबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२ आश्विन २०८१, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२ आश्विन २०८१, बुधबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२ आश्विन २०८१, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२ आश्विन २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero