Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनारपानीमा वलेरो दुर्घटना हुँदा १ को मृत्यू ,६ जना घाइते

नेपाल अभियान नेपाल अभियान
६ आश्विन २०८१, आईतवार
in समाचार, समाज
0
70
SHARES
Share on FacebookShare on Twitter

मन्थली,६ असोज । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं –५ स्थित सुनारपानीमा वलेरो दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जिल्ला सदरमुकाम मन्थली बाट सालु तर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप वलेरो आइतवार दिउसो १ बजे दुर्घटना हुँदा मन्थलीनगरपालिका वडा नं– ४ कि ६० वर्षिय पदम माया नेपालीको घट्ना स्थलमै मृत्यु भएको हो । उनी वडा नं–४ कि दलित महिला सदस्य समेत थिइन ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका मन्थली न पा–४ का ४२ बर्षिय वलेरो चालक गुनकुमार थापामगर र ६९ वर्षिय दिलिप कुमार वरुवाल लाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।
अन्य घाइते हुनेहरुमा सोही वडाकी वर्ष ३४ की सीता नेपाली, बर्ष २५ कि सुजिता रसाइली, वर्ष २५ कै सरिता नेपाली र उनकी ५ महिनाकी छोरी रोनिषा नेपाली रहेका छन् । रोनिषाको भने कतै चोट देखिएको छैन ।

दुर्घटनामा परी सामान्य घाइतेहुने हरुको मन्थलीस्थीत रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिनुभयो ।

मन्थली बाट सुनारपानी हुँदै भित्री कच्ची सडक प्रयोग गरी सालु तर्फ जादै गरेको उक्ता वलेरो अनियन्त्रित भई सडक वाट करिव १ सय ५० मिटर तल खसेको थियो । घटना थाहा पाउनासाथ स्थानीय र जिल्ला वाट पुगेको प्रहरीले घाइतेहरुको उद्धार गरेका थिए ।

Share28Tweet18Share5

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

६ आश्विन २०८१, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

६ आश्विन २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

६ आश्विन २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

६ आश्विन २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ आश्विन २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ आश्विन २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero