Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्लामा सबै क्षेत्रलाई समेटेर काम गर्ने प्रजिअको प्रतिवद्धता

नेपाल अभियान नेपाल अभियान
७ आश्विन २०८१, सोमबार
in समाचार, समाज
0
47
SHARES
Share on FacebookShare on Twitter

मन्थली,७ असोज । रामेछाप जिल्लामा आइतवार मात्र हाजिर हुनुभएका प्रमुख जिल्ला अधिकारी राजु पैडेलले जिल्लाको सबै क्षेत्रलाई समेटेर आफुले काम गर्ने बताउनुभएको छ ।

सो कुरा उहाँले सोमवार जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला स्थित सञ्चारकर्मीहरु सँगको भेटघाटका अवसरमा बताउनु भएको हो ।
उहाँले आफुले काम गर्दा शान्ति शुरक्षा,सुशासन र सेवामा सहजिकरण, विकासमा समन्वय एबं विपद ब्यवस्थापन लाई महत्व दिइ काम गर्ने बताउनु भएको छ ।

यस अघि विभिन्न जिल्लामा प्रजिको भुमिका निर्वाह गरीसकेको वताउने प्रजिअ पौडेलले सञ्चारकर्मीहरुले दिएको वजार अनुगमन, हाइड्रो पावर को दादागिरी, यातायातका साधनहरुको ब्यवस्थापन,सूचनाको पहँुच लगाएतका विषयमा सुझाव दिएका थिए ।
उहाले सोमवार नै राजनितिक दलका प्रमुख एबं प्रतिनिधिहरु सँग समेत सुझाव लिएको बताउनुभयो ।

Share19Tweet12Share3

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

७ आश्विन २०८१, सोमबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

७ आश्विन २०८१, सोमबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

७ आश्विन २०८१, सोमबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

७ आश्विन २०८१, सोमबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

७ आश्विन २०८१, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

७ आश्विन २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero