Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भीरपानीमा बस दुर्घटना हुँदा १ को मृत्यू १३ जना घाइते

नेपाल अभियान नेपाल अभियान
२२ आश्विन २०८१, मंगलवार
in समाचार, समाज
0
43
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२२ असोज । रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ३ भीरपानीमा सोमवार साझ यात्रुवाहक वस दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने १३ जना घाइते भएका छन ।
काठमाण्डौ बाट मन्थली हुँदै सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिका स्थीत अमारे तर्फ हिडेको प्र ०१–००५–ख ९५७९ नं को बस अचानक व्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यसरी दुर्घटनामा परी मृत्यू हुनेमा सिन्धुली जिल्ला सुनकोसी गाँउपालिका वडा नं ६ खहरे खोला बस्ने १७ बर्षकी युनिषा श्रेष्ठ रहेकी छिन । उनको उपचारका लागि सिन्धुली तर्फ लैजादै गर्दा बाटोमै मृत्यू भएको हो ।

दुर्घटनामा परी घाइतेहुनेहरुमा सोहि वडाकी वर्ष २८ कि शोभा थापाको सोहि पालिका वडा नं ५ बस्ने वर्ष २० कि ,मनिष रम्तेल वडा नं ५ कै १९ बर्षिया आयुष्मा श्रेष्ठ, वडा नं ३ कि २६ बर्षिय सरिता चौलागाँई, वडा नं ५ कि १७ बर्षिय सबिता न्यौपाने, वर्ष २७ कि इन्दिरा रिमाल र उनका छाेरीहरु १३ र ७ बर्षका क्रमसः आकृति र प्रीति, वर्ष १७ कि साबित्रा न्यौपाने, बर्ष १९ कि उमा न्यौपाने, वर्ष २० कि मनिषा रम्तेल र बर्ष ३२ की मनकला ढकाल रहेकी छिन ।

दुर्घटनामा परेका अधिकांस घाइतेहरुलाई सिन्धुली जिल्ला अस्पताल मा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिनुभयो ।
३५ जना सवार रहेको उक्त वसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

Share17Tweet11Share3

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२२ आश्विन २०८१, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२२ आश्विन २०८१, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२२ आश्विन २०८१, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२२ आश्विन २०८१, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२२ आश्विन २०८१, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२२ आश्विन २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero