Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भीरपानीमा बस दुर्घटना हुँदा १ को मृत्यू १३ जना घाइते

नेपाल अभियान नेपाल अभियान
२२ आश्विन २०८१, मंगलवार
in समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२२ असोज । रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ३ भीरपानीमा सोमवार साझ यात्रुवाहक वस दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने १३ जना घाइते भएका छन ।
काठमाण्डौ बाट मन्थली हुँदै सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिका स्थीत अमारे तर्फ हिडेको प्र ०१–००५–ख ९५७९ नं को बस अचानक व्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यसरी दुर्घटनामा परी मृत्यू हुनेमा सिन्धुली जिल्ला सुनकोसी गाँउपालिका वडा नं ६ खहरे खोला बस्ने १७ बर्षकी युनिषा श्रेष्ठ रहेकी छिन । उनको उपचारका लागि सिन्धुली तर्फ लैजादै गर्दा बाटोमै मृत्यू भएको हो ।

दुर्घटनामा परी घाइतेहुनेहरुमा सोहि वडाकी वर्ष २८ कि शोभा थापाको सोहि पालिका वडा नं ५ बस्ने वर्ष २० कि ,मनिष रम्तेल वडा नं ५ कै १९ बर्षिया आयुष्मा श्रेष्ठ, वडा नं ३ कि २६ बर्षिय सरिता चौलागाँई, वडा नं ५ कि १७ बर्षिय सबिता न्यौपाने, वर्ष २७ कि इन्दिरा रिमाल र उनका छाेरीहरु १३ र ७ बर्षका क्रमसः आकृति र प्रीति, वर्ष १७ कि साबित्रा न्यौपाने, बर्ष १९ कि उमा न्यौपाने, वर्ष २० कि मनिषा रम्तेल र बर्ष ३२ की मनकला ढकाल रहेकी छिन ।

दुर्घटनामा परेका अधिकांस घाइतेहरुलाई सिन्धुली जिल्ला अस्पताल मा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिनुभयो ।
३५ जना सवार रहेको उक्त वसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

Share15Tweet10Share3

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

२२ आश्विन २०८१, मंगलवार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

२२ आश्विन २०८१, मंगलवार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

२२ आश्विन २०८१, मंगलवार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

२२ आश्विन २०८१, मंगलवार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

२२ आश्विन २०८१, मंगलवार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

२२ आश्विन २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.