Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा जगदिशको ११ औं श्रद्धाञ्जली सभा

नेपाल अभियान नेपाल अभियान
१४ कार्तिक २०८१, बुधबार
in समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१४ कार्तिक । सामाजिक र साहित्यीक ब्यक्तित्वका रुपमा चिनिनुभएका स्व.जगदिश घिमिरेको आज ११ औ श्रद्धाञ्जली सभा गरिएको छ ।
जगदिश घिमिरे प्रतिष्ठान, तामाकोशी सेवा समिति, तामाकोशी अस्पताल र मन्थली बचत द्धारा संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रम तामाकोशी सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
२००२ साल चैत्र २८ गते जन्मिनुभएका घिमिरेको २०७० कार्तिक १४ गते माइलोमा रोगका कारण मृत्यू भएको थियो ।
जिल्लाको सामाजिक विकासमा अग्रणी भूमिका खेल्नुभएका घिमिरेले स्थापना गरको तामाकाशी सेवा समिति नामक गैर सरकारी संस्थाले हाल सम्म पनि विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

उहाले धनि र गरिव दुवैलाई एकै मालामा गास्ने गरी सहकारी संस्था स्थापना गर्नु भयो भने सस्तो ब्यजदरमा ऋण लिई आय आर्जन गर्न चाहानेहरुका लागि मन्थली बचत तथा ऋण सहकारी संस्था खोलेर कृयासिल बनाउनु भयो । अहिले यो संस्था जिल्लाकै ठुलो र अग्रणी संस्थाको रुपमा कायम छ ।
निम्न, मध्यम र उत्तम सबै वर्गको हक हितका पक्षमा लागि पर्ने घिमिरेले सामाजिक, साहित्यिक र पत्रकारीता क्षेत्रमा काम गरेकोले उहाँको योगदान आफुहरुले कहिल्यै नविर्सने मन्थली वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोबिन्द घिमिरेले कार्यक्रम सञ्चालनका क्रममा वताउनुभयो ।
उहाले कुनै पनि नागरिक औषिधि र उपचारको अभावमा ज्यान गुमाउनु नपरोस भनि रामेछापका गाँउ गाँउमा निःशुल्क औषधि वितरण सहित आफ्नो गैर सरकारी संस्था मार्फत नै तामाकोशी अस्पताल स्थापना गर्नुभयो । उक्त अस्पताल अहिले पनि सुचारु छ ।
कार्यक्रमको अध्यक्ष समेत रहनु भएका गुन्ज बहादुर श्रेष्ठले उहाको योदानको चर्चा गर्दै घिमिरले देखाएको बाटोेमा हिड्न आफुहरु लागिपरीरहेको बताउनुभयो ।

साहित्यीक क्षेत्रमा लिलाम, साविति, अन्तरमन्को यात्रा सकस वर्दी, अग्नी सुत्र अन्तरमन्थन लगाएतका एक दर्जन भन्दा बढि किर्तीहरु छाडेर गएका घिमिरेलाई सबेले प्रेरणाका रुपमा लिनुपर्ने पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ कुशल) ले बताउनुभयो ।
सो अबसरमा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जगदिश घिमिरेको योगदानको चर्चा गरेर नसकिने भन्दै पत्रकारीता क्षेत्रमा जिल्लामा उहाको ठुलो योगदान रहेको बताउनुभयो ।

उहाको सम्झनामा आज बुधवार तामाकाेशी सेवा समितिकाे परिसरमा ११ औ श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका अवसरमा बोल्दै बहुमुखी प्रतिभाका धनि घिमिरेले आफुले गरेको सबै क्षेत्रको सामज सेवाका बारेमा अन्र्तमनको यात्रामा उल्लेख गरेको कुरा तामाकोशी अस्पतालका मन्थली निर्देशक डा. सुमन कर्माचार्यले बताउनुभयो ।

Share7Tweet5Share1

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१४ कार्तिक २०८१, बुधबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१४ कार्तिक २०८१, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१४ कार्तिक २०८१, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१४ कार्तिक २०८१, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१४ कार्तिक २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१४ कार्तिक २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero