Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दुबै मृगौला फेल भएकी मिनाले गरिन सबैसँग सहयोगको अपिल

नेपाल अभियान नेपाल अभियान
३० भाद्र २०७६, सोमबार
in समाचार, समाज
0
13.8k
SHARES
Share on FacebookShare on Twitter


३० भदौ, २०७६

रामेछाप- सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ घर भएकी मिना बसेलको दुबै मृगौला फेल भए पछि आफ्नो जीवन रक्षाको लागि सबैसँग सहयोगको अपिल गर्नुभएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर माईती हुनुभएकी २५ वर्षिया बसेलको दुवै मृगौला फेल भएको र उपचारको लागि लाखौ रुपैयाँ आवश्यक पर्ने जानकारी चिकित्सकले गराएपछि अहिले मिना र उहाँको परिवारले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका हुन् ।

मृगौला पीडित मिनाले सामाजिक संजालमा लेख्नुभएको छ – ‘म मिना बसेल, गोलन्जोर गाउँपालिका– ६ बलेनि सिन्धुली । बर्ष २५, मेरो दुईवटै किड्नी फेल भएर हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारारत छु । हाल उपचारकै क्रममा मैले धेरै रकम खर्च गरिसके, मेरो किड्नी छिटो भन्दा छिटो फेर्नुपर्ने बाध्यता छ, मेरो पारिवारीक हैसियत र क्षमताले उपचार सम्भव नभएकोले देश विदेशमा रहनुहुने सम्पुर्ण मेरा आफन्ताजन, सहयोगी मनहरु, संघ संस्था, लगायतमा सहयोग जुटाई मेरो जीवन रक्षा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

सहयोग गर्न चाहने असल र सहयोगी मनहरुको लागि उहाँले मेघा बैंक खुर्काेट शाखाको खाता (०८१००५००१४०६७) मा रकम जम्मा गरी सहयोग गर्न पनि आग्रह गर्नु भएको छ । त्यसका लागि पीडित बसेलले ९८४४२१४७८५ नम्बरको मोबाइलमा सम्पर्क गरी थप जानकारी लिन सकिने समेत सामाजिक संजालमा उल्लेख गर्नुभएको छ ।

Share13285Tweet208Share58

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३० भाद्र २०७६, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३० भाद्र २०७६, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० भाद्र २०७६, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० भाद्र २०७६, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० भाद्र २०७६, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० भाद्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero