Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो

नेपाल अभियान नेपाल अभियान
३० माघ २०८१, बुधबार
in खेलकुद, समाचार, समाज
0
28
SHARES
Share on FacebookShare on Twitter

मन्थली,३० माघ । रामेछापको मन्थलीमा बुधबार सम्पन्न १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले उचालेको छ ।
प्रतियोगितामा उमाकुण्ड गाँउपालिका द्वितिय र लिखु तामाकोशी गाँउपालिका तृतिय भएका छन् ।
मन्थली नगरपालिका २२ स्वर्ण २३ रजत र ३२ गरी प्रथम भएको हो भने २१ स्वर्ण, १२ रजत, १२ कास्य सहित उमाकुण्ड गाँउपालिकाले द्वितिय स्थान हासिल गरेको थियो भने ८ स्वर्ण, ४ रजत र ५ कास्य सहित लिखु तामाकोसी गाँउपालिका तृतिय भएको हो ।
खेलकुदका विजयी प्रतियोगीहरूलाई शिल्ड मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा भलिवल, एथलेटीक्स,कबर्दी जस्ता खेलहरु खेलाइएको जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीले बताउनुभयो ।
३ दिन सम्म चलेको उक्त प्रतियोगिता अबधिमा गरिएको मार्चपास रामेछाप नगरपालिकाले जितेको थियो ।
जिल्लामा रहेका ८ वटा पालिकाका ४ सय भन्दा बढि विद्यार्थीहरुले भाग लिएका थिए ।
सम्बन्धित पालिकाका माध्यामिक तह का १८ वर्ष सम्मका विद्यार्थीहरु सहभागि गराइएको सो प्रतियोगितामा आफ्नो विजय पछि मन्थली नगरपालिकाले बाजागाजा सहित विजय रयाली गरेको थियो ।

Share11Tweet7Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

३० माघ २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३० माघ २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३० माघ २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३० माघ २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३० माघ २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३० माघ २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero